News Portal

  • गृहपृष्ठ # Nepali

    कोरियाले नेपाली मौसमी श्रमिक ल्याउन रोकमा रोक

    कोरियाले नेपालका मौसमी श्रमिक ल्याउन रोक लगाएको छ । दक्षिण कोरियामा रहेको नेपाली दूतावासले दिएको जानकारी अनुसार मौसमी श्रमिकको हकमा कोरिया प्रवेश गरेका मौसमी श्रमिक ७० प्रतिशतभन्दा बढी अवैध रूपमा बसेको खण्डमा सो देशबाट मौसमी...बाँकी

    माघ ९ सम्म काठमाडौं नछाड्न कांग्रेसको सांसदहरूलाई ह्विप

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई संसदमा विश्वासको मत दिएर पनि प्रतिपक्षमा बस्ने निर्णय लिएको नेपाली कांग्रेसले आफना् सांसदलाई आगामी माघ ९ गतेसम्म काठमाडौं नछाड्न ह्विप लगाएको छ । बदलिँदो राजनीतिक...बाँकी

    अमेरिकामा गोली हानी एक नेपालीको हत्या

    कोलोराडोस्थित एक कन्भिनियन्स स्टोरका मालिक भेषराज लामिछानेको गोली हानी हत्या गरिएको छ । तनहुँ, दमौली घर भइ करिब आठ वर्षदेखि कोलोराडोमा बसोबास गर्दै आएका भेषराजको बिहीबार राती साढे आठ बजेको समयमा एक बन्दुकधारीले गोली चलाउँदा...बाँकी

    भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु

    भारत र पाकिस्तानका सैनिकबीच गोली हानाहान हुँदा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ । मारिनेमा गोरखाका अर्जुन थापा मगर रहेका छन् । जम्मु कश्मिरको लाइन अफ कन्ट्रोलमा बुधबार भारत र पाकिस्तानी सेनाबीच गोली...बाँकी