News Portal

  • गृहपृष्ठ # PM Prachanda

    ३ उपप्रधानसहित नवनियुक्त मन्त्रीको शपथ ग्रहण, हेर्नुस् नयाँ मन्त्रीमण्डल

    राष्ट्रपति रामचन्द्र पौडेलले ३ उपप्रधानमन्त्रीसहित १६ नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । संविधानको धारा ८० अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति पौडेलले उनीहरुलाई आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष...बाँकी

    नेपाल भारतबीच भएका सम्झौताबारे प्रधानमन्त्री प्रचण्डको यस्तो प्रस्टोक्ति

    जनवरी ४, २०२४ मा नेपाल भारतबीच भएका सम्झौताहरू सामुदायिक विकासमा उच्‍च प्रभाव पार्ने आयोजना (High Impact Community Development Projects) सम्बन्धी सम्झौता १. सन् २००३ नोभेम्बर ७ मा साना विकास आयोजनाको नाममा नेपालभित्र रु. ३ करोडसम्म...बाँकी

    देशबासीका नाममा प्रधानमन्त्री प्रचण्डले गरेका सम्बोधनको पूर्णपाठ

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिआइपी कल्चर भत्काएर लोकतन्त्रप्रति भरोसा बढाउने कार्यमा महत्वपूर्ण सफलता प्राप्त भएको बताएका छन् । सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सोकुरा बताएका हुन् । उनले...बाँकी

    खेलाडीलाई पुरस्कार र सम्मान, राष्ट्रिय गौरवको क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको उद्घोष

    nepali cricket team with pm prachanda

    टी–२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा राष्ट्रिय क्रिकेट खेलाडीलाई सम्मान तथा अघिल्ला प्रतियोगिताहरुमा घोषणा गरिएको पुरस्कार प्रदान गरिएको छ । लामो समयदेखि घोषणा भएर पनि निकासा हुन् नसकेको रकम प्रदान गर्दै प्रधान मन्त्री प्रचण्डले खेलाडीलाई हौसला...बाँकी

    भूकम्पपछिको उद्दारमा प्रधानमन्त्रीको तदारुकताप्रति काँग्रेसको प्रशंसा, उद्दार कोषमा ५० लाख प्रदान

    प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा नेपाली काँग्रेस पार्टीले ५० लाख रुपैयाँ सहयोग गरेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहितको पदाधिकारीहरुको एक प्रतिनिधि मण्डलले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा भेटी चेक हस्तान्तरण...बाँकी

    उपचार नपाएर बालिकाको मृत्युबारे समाचार आएपछि छानबिन समिति

    कान्ति बाल अस्पतालको इमर्जेन्सी कक्षमा पुर्याइएकी एक बालिकाले पालो पर्खदापर्खदै ज्यान गुमाउनु परेको समाचार सार्वजनिक भएपछि छानबिन गर्न समिति गठन भएको छ । उपचार नपाएर बालिकाको मृत्यु भएको समाचार मिडियामा सार्वजनिक भएपछि अस्पताल प्रशासनले छानबिन...बाँकी

    रास्वपा सरकारमा सहभागि हुने विषयमा कुराकानी चलिरहेको छ : प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो नेतृत्वको सरकारमा आउने विश्वास व्यक्त गरेका छन् । प्रेस सेन्टर नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा उनले रास्वपा सरकारमा सहभागि हुने विषयमा कुराकानी...बाँकी

    जग्गाको कित्ताकाट खुला : आर्थिक गतिबिधि चलायमान हुने र राजश्व बढ्ने अपेक्षा

    सरकारले जग्गाको कित्ताकाट खुला गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले भूउपयोग नियमावली २०७९ लाई संशोधन गर्दै कित्ताकाट खुला गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । ‘भू-उपयोग पहिलो संशोधन नियमावली...बाँकी

    युवाहरूमाथि सिंगो राष्ट्रको भरोसा छः प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले युवाहमाथि सिंगो राष्ट्रको आशा र भरोसा रहेको बताएका छन् । बिहीबार बिहान काठमाडौंको टुंडिखेलमा आयोजित राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १७ औँ व्याच सिनियर डिभिजन तालिमको दीक्षान्त कवाजलाई सम्बोधन गर्दै उक्त कुरा...बाँकी