News Portal

  • गृहपृष्ठ # MP Prachanda

    देशबासीका नाममा प्रधानमन्त्री प्रचण्डले गरेका सम्बोधनको पूर्णपाठ

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिआइपी कल्चर भत्काएर लोकतन्त्रप्रति भरोसा बढाउने कार्यमा महत्वपूर्ण सफलता प्राप्त भएको बताएका छन् । सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सोकुरा बताएका हुन् । उनले...बाँकी

    भक्तपुर आएका प्रधानमन्त्री प्रचण्डले लिए पूर्वमन्त्री यादवको स्वास्थ्य अवस्थाबारे जानकारी

    matrikaa yadav

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का स्थायी समिति सदस्य मात्रिका यादवको स्वास्थ्य अस्वस्थाबरे जानकारी लिएका छन् । भक्तपुरको मध्यपुर थिमी ३ सुन्दर बस्तीमा बस्दै आएका नेता यादव अस्वस्त भएपछि उनको स्वास्थ्य अवस्थाबारे...बाँकी

    एनसेलको शेयर खरिद बिक्री छानविन गर्न उच्चस्तरीय समिति

    दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानविन गर्न सरकारले एक समिति गठन गरेको छ । बिहीवार बसेको मन्त्रीपरिषद बैठकले उच्चस्तरीय अध्ययन तथा छानविन समिति गठन गरेको हो । पूर्व महालेखापरीक्षक...बाँकी

    कार्यसम्पादन सम्झौता गर्दै मन्त्रीहरुलाई प्रधानमन्त्रीको कडा निर्देशन

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो क्याविनेटका मन्त्रीहरुको कार्यसम्पादन सम्झौता गरेका छन् । प्रधानमन्त्री र संघीय सरकारका मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर सम्पन्न भएको हो । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित आर्थिक वर्ष २०७९/८० को...बाँकी

    माधव नेपाललाई साक्षी राखेर भक्तपुरमा प्रचण्डले भने, ‘हामी नेकपातिरै फर्कन्छौं’

    प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र) का अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पुन: नेकपातिरै फर्कने योजनामा रहेको खुलासा गरेका छन् । कम्युनिष्ट एकताका लागि कम्युनिष्ट पार्टीहरुको एकीकरणमा जोड दिदै  नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार...बाँकी

    शिक्षाका लागि विदेशिने क्रम रोक्न विश्वविद्यालयलाई प्रधानमन्त्रीको निर्देशन

    त्रिभुवन विश्वविद्यालयको ६४ औँ वार्षिक दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्बोधनको पूर्णपाठ मुलुुककै जेठो यस त्रिभुवन विश्वविद्यालयको ६४ औँ वार्षिक दिवसको अवसरमा विश्वविद्यालय परिवारलाई हार्दिक बधाइ तथा शुभकामना व्यक्त गर्दछु। त्रिभुवन विश्वविद्यालयका विभिन्न अध्ययन...बाँकी

    प्रधानमन्त्री प्रचण्ड शनिवार सूर्यविनायक आउने

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भक्तपुर आउने भएका छन् । शनिवार दिउँसो उनी भक्तपुरको सूर्यविनायक आउने भएका हुन् । नेकपा(माओवादी केन्द्र) का केन्द्रीय अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड पार्टी कामको सिलसिलामा भक्तपुर आउने भएका उनका प्रेस...बाँकी

    मनमोहनपछि ‘प्रचण्ड’लाई ऐतिहासिक समर्थन

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा अत्यधिक समर्थनसाथ विश्वासको मत पाएका छन् । २७५ सदस्यीय प्रतिनिधि सभामा प्रधानमन्त्री ‘प्रचण्ड’ले २६८ मत पाए । प्रधानमन्त्रीको विपक्षमा दुई साना दलका तर्फबाट दुई मत मात्र प(यो । ‘प्रचण्ड’लाई सदनको दोस्रो ऐतिहासिक...बाँकी