News Portal

  • गृहपृष्ठ # PM Prachanda

    “अहिलेको युग नै विज्ञान र प्रविधिको हो”: प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले अहिलेको युग नै विज्ञान र प्रविधिको रहेको बताएका छन् । आविस्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । विज्ञान र प्रविधिको विकास नभइकन नेपालको विकास हुन...बाँकी

    आफ्नो मृत्युपश्चात् अंग दान गर्ने प्रम प्रचण्डको घोषणा

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो मृत्युपश्चात् आफ्नो शरीरका सम्पूर्ण अंग दान गर्ने घोषणा गरेका छन् । शुक्रबार बिहान प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १ हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आयोजित...बाँकी

    माघ ९ सम्म काठमाडौं नछाड्न कांग्रेसको सांसदहरूलाई ह्विप

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई संसदमा विश्वासको मत दिएर पनि प्रतिपक्षमा बस्ने निर्णय लिएको नेपाली कांग्रेसले आफना् सांसदलाई आगामी माघ ९ गतेसम्म काठमाडौं नछाड्न ह्विप लगाएको छ । बदलिँदो राजनीतिक...बाँकी

    कांग्रेसले सरकारलाई विश्वासको मत दिने

    नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको एक नेताले जानकारी दिए ।...बाँकी

    मलेसियामा अलपत्र युवाहरुको उद्धार गर्न सरकारको पहल

    सरकारले वैदेशिक रोजगारीका क्रममा मलेसियामा बन्धक बनाइएका १९ नेपालीको उद्धार गर्न पहल गरेको छ । वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका उनीहरुलाई विगत आठ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अवस्था बुझेर...बाँकी

    प्रधानमन्त्री र माधव नेपालबीच भेटवार्ता

    प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित नेकपा (माओवादी केन्द्र)को दलको कार्यलयमा दुई नेताकाबीचमा भेटवार्ता भएको हो । यो वर्ता लगत्तै...बाँकी

    प्रम प्रचण्डले मागे विश्वासको मत

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । बुधबार प्रचण्ड र नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको हो । भेटका क्रममा प्रचण्डले नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेको...बाँकी

    आज प्रधानमन्त्री प्रचण्डले निर्देशनात्मक सम्बोधन गर्ने

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन आज निर्देशनात्मक सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले प्रधानमन्त्री दाहालले सोमबार सचिवहरुका कार्यविवरण सुनेको र मङ्गलबार आवश्यक निर्देशनात्मक सम्बोधन गर्ने तय भएको...बाँकी

    सात दलीय नयाँ सत्ता गठबन्धनको बैठक सुरु

    सात दलीय नयाँ सत्ता गठबन्धनको बैठक सुरु भएको छ । पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा समर्थन गरेका सात दलको बैठक संसद् भवन नयाँबानेश्वरमा सुरु भएको हो । सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सत्ता साझेदार दलको...बाँकी

    देउवाले दिए नवनियुक्त प्रधानमन्त्री दाहाललाई बधाई

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई बधाइ दिएका छन् । आइतबार साँझ प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डलाई सभापति देउवाले बधाइ दिएका हुन् । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले देउवासहित कांग्रेस नेताहरुले फोन...बाँकी