देउवाले दिए नवनियुक्त प्रधानमन्त्री दाहाललाई बधाई

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई बधाइ दिएका छन् । आइतबार साँझ प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डलाई सभापति देउवाले बधाइ दिएका हुन् । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले देउवासहित कांग्रेस नेताहरुले फोन...बाँकी