News Portal

  • गृहपृष्ठ # Nepal

    नेपाल–भियतनामबीच महिला फुटबल आज सांझा हुदैँ

    आज साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भियतनामबीच महिला फुटबल खेल हुने भएको छ । पेरिस ओलम्पिकअन्तर्गत महिला फुटबलको एसिया छनोटको पहिलो चरणमा नेपाल– भियतनामबीच खेल हुने भएको हो । पहिलो चरणको छनोटको...बाँकी

    अब श्रम स्वीकृतिका लागि नेपाल आइरहनु नपर्ने

    सरकारले वैदेशिक रोजगारीका लागि दिने गरेको दुई वर्षे श्रम स्वीकृतिको प्रावधान हटाएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार प्रधानमन्त्रीस्तरको निर्णयबाट यस्तो प्रावधान हटाइएको हो । अब सबै कामदारले गन्तब्य मुलुकबाट प्राप्त गरेको...बाँकी

    नेपालमा पहिलो पटक रु एक करोड पुरस्कार राशिको रियालिटी सो हुने

    नेपालमा पहिलो पटक रु एक करोड पुरस्कार राशिको रियालिटी सो हुने भएको छ । नेपाली संस्कृति, भाषा र गीत सङ्गीतको जगेर्ना गर्ने उद्देश्यका साथ इन्ट्रा फाउण्डेशन अफ अमेरिका कम्युनिटीले उक्त रियालिटी सो गर्ने भएको हो...बाँकी

    आइसिसी विश्वकप लिग २ : १०९ रनमा ५ विकेट गुमायो स्कटल्याण्डले

    काठमाडौंमा जारी आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज स्कटल्यान्ड र नेपालबीचको खेल जारी छ । स्कटल्याण्डले खराब प्रदर्शन गरेको छ । स्कटल्याण्डले २३ दशमलव दुई ओभरमा चार विकेटट गुमाएर १०९ रन बनाएको छ ।...बाँकी

    सेन्ट्रल जोन भलिबलमा नेपाल दोस्रो

    सम्पन्न सेन्ट्रल जोन सिनियर पुरुष तथा महिला बीच भलिबलमा नेपाल दोस्रो भएको छ । बंगलादेशमा सम्पन्न सो खेलमा नेपाली टोली पुरुष र महिला दुवैमा उपविजेता बनेको हो । पुरुषतर्फ शुक्रबार बिहान भएको फाइनलमा नेपालका मानबहादुर...बाँकी

    बंगलादेशसंगको व्यापार सहजीकरणका लागि चेम्बर अफ कमर्सको पहल

    नेपाल चेम्बर अफ कमर्सले व्यापार सहजीकरणबारे बंगलादेशको उद्योगी एवं व्यवसायीसंग बिहिबार छलफल गरेको छ । नेपाल भ्रमणमा रहेका बंगलादेशका उद्योगी व्यवसायी र चेम्बरबीच सडक र हवाई पूर्वाधार विकास मार्फत व्यवसायिक गतिविधी बढाउने सहमति भएको हो...बाँकी

    बुधबार साँझ भएको मैत्रीपूर्ण खेलमा नेपाल बिजयी

    पाकिस्तानविरुद्धको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाल बिजयी भएको छ । काठमाडौंको दशरथ रंगशालामा बुधबार साँझ भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाल १-० ले बिजयी भएको हो । नेपाली राष्ट्रिय फुटबल टिमले पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा अन्तिम समयमा गोल...बाँकी

    नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेल आज

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र पाकिस्तानबीचको फिफा मैत्रीपूर्ण खेल आज आयोजना हुँदैछ। खेल साँझा ५ बजे सुरु हुनेछ । नेपालका लागि पाकिस्तान सधै कठिन प्रतिद्धन्द्धी हो । पाकिस्तानविरुद्ध नेपालले जित निकाल्न नसकेको १४ वर्ष बितिसकेको...बाँकी

    तीन महिनामा ५५ करोडभन्दा बढीको सारी, लुङ्गी र धोती भित्रियो

    चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा विभिन्न देशबाट ५५ करोड रुपैयाँभन्दा बढीको सारी, लुङ्गी र धोती नेपाल भित्रिएको छ । गएको साउन, भदौ र असोज महिनामा नेपालले उक्त मुल्य बराबरको सारी, लुङ्गी र...बाँकी

    चिनियाँ संस्कृति तथा पर्यटन उपमन्त्री नेपाल आउँदै

    चीनको संस्कृति तथा पर्यटन उपमन्त्री ली छ्युन नेपाल आउने भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भन्दाअघि नै उनी नेपाल भ्रमणमा आउन लागेका हुन् ।​ परराष्ट्रमन्त्री नारायण खड्का चुनावी कार्यक्रममा उदयपुरमा छन् । पर्यटनमन्त्री जीवनराम...बाँकी