News Portal

  • गृहपृष्ठ # pakistan

    पाकिस्तान दिवसमा दूतावासमा राष्ट्रिय झण्डा, नेपालसंग सम्बन्ध थप मजबुद बनाइने

    मित्र राष्ट्र पाकिस्तानको ८४ औँ राष्ट्रिय दिवसको अवसरमा काठमाडौंस्थित पाकिस्तानी राजदूतावासमा त्यहाँको राष्ट्रिय झण्डा फहराउने कार्यक्रमको आयोजना गरिएको छ । शनिवार आयोजित उक्त कार्यक्रममा राजदूत अबरार एच हाश्मीले पाकिस्तानको राष्ट्रिय झण्डा फहराएका छन् । सो...बाँकी

    भारतलाई पराजित गर्दै पाकिस्तान लगातार दोस्रो पटक च्याम्पियन

    श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ एसिया कपमा पाकिस्तानले भारतलाई फराकिलो अन्तरले पराजित गरेको छ । पाकिस्तान ए ले भारत ए लाई फराकिलो अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो । श्रीलंकाको राजधानी कोलम्बोमा भएको खेलमा भारतलाई...बाँकी

    बुधबार साँझ भएको मैत्रीपूर्ण खेलमा नेपाल बिजयी

    पाकिस्तानविरुद्धको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाल बिजयी भएको छ । काठमाडौंको दशरथ रंगशालामा बुधबार साँझ भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाल १-० ले बिजयी भएको हो । नेपाली राष्ट्रिय फुटबल टिमले पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा अन्तिम समयमा गोल...बाँकी

    पाकिस्तानका जनप्रतिनिधि सहितको टोली भक्तपुर भ्रमणमा

    pakistan in bhaktapur

    छिमेकी मित्रराष्ट्र इस्लामिक गणराज्य पाकिस्तानको एक प्रतिनिधि टोलीले भक्तपुर नगरको अवलोकन भ्रमण गरेको छ । स्वात स्थानीय सरकार प्रमुख रहेका मेयर शाहीद अली सहितको प्रतिनिधिमण्डल टोलीले भक्तपुर नगरको अवलोकन भ्रमण गरेको हो । प्रमुख सुनिल...बाँकी