News Portal

  • गृहपृष्ठ # FIFA friendship match

    युएई ५–० अन्तरले पराजित

    कतार विश्वकप अघिको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले संयुक्त अरब इमिरेट्स (युएई) लाई ५–० अन्तरले पराजित गरेको छ । बुधबार राति दुबईमा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन अट्याकर एन्जल डि मारियाले दुई गोल गरेका थिए । यसैगरी...बाँकी

    बुधबार साँझ भएको मैत्रीपूर्ण खेलमा नेपाल बिजयी

    पाकिस्तानविरुद्धको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाल बिजयी भएको छ । काठमाडौंको दशरथ रंगशालामा बुधबार साँझ भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाल १-० ले बिजयी भएको हो । नेपाली राष्ट्रिय फुटबल टिमले पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा अन्तिम समयमा गोल...बाँकी

    नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेल आज

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र पाकिस्तानबीचको फिफा मैत्रीपूर्ण खेल आज आयोजना हुँदैछ। खेल साँझा ५ बजे सुरु हुनेछ । नेपालका लागि पाकिस्तान सधै कठिन प्रतिद्धन्द्धी हो । पाकिस्तानविरुद्ध नेपालले जित निकाल्न नसकेको १४ वर्ष बितिसकेको...बाँकी