News Portal

  • गृहपृष्ठ # china

    भक्तपुर नगरपालिका र चीनको लशान नगरपालिकाबीच मैत्रीपूर्ण सम्बन्ध स्थापित

    संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको बागमती प्रदेशको भक्तपुर नगरपालिका र जनवादी गणतन्त्र चीनको सिचुवान प्रान्तको लशान नगरपालिकाबीच मंगलबार मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापित भएको छ । लशान नगरपालिका उपप्रमुख लेइ चियनसिनको नेपाल भ्रमणको अवसरमा भक्तपुर नगरपालिका र...बाँकी

    बाँसबाट बनेका सामग्रीलाई बजारको माग धान्न गाह्रो

    बाँसबाट बनेका विभिन्न सामग्रीले बजारको माग धान्न मुश्किल परेको छ । यस्ता सामग्रीको माग स्वदेशमा मात्र होइन, विदेशमा पनि उत्तिकै रहेको छ । शहीदभूमि गाउँपालिका–६ का ज्ञानकुमार राई बजारले माग गरेको आधा पनि बाँसबाट बनेका...बाँकी

    चीनमा एक सन्तान नीतिको प्रभावकारी बन्दै, पहिलो पटक घट्यो जनसंख्या

    चीनमा एक सन्तान नीति प्रभावकारी बन्दै गएको छ । जनसंख्यामा देखिएको गिरावटले देशले अंगीकार गरेको एक सन्तान नीति प्रभावकारी बन्दै गएको जनाइएको हो । ६० वर्षमा पहिलो पटक जनसंख्या घटेको छ । राष्ट्रिय जन्मदर रेकर्ड...बाँकी

    चिनियाँ अस्पतालमा वर्षमान पुनको उपचार सुरु

    नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको उपचार सुरु भएको छ । चीनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालको क्वारेन्टिनमा राखेर उनको शरीरमा बल्झिएको जन्डिसको उपचार सुरु गरिएको हो । मंसिर ४ को निर्वाचनअघिदेखि नै उनी बिरामी परेका...बाँकी

    फलोअप उपचारका लागि आज चीन जाँदै नेकपा माओवादी केन्द्रका उपमहासचिव पुन

    नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि शुक्रबार चीन जाने भएका छन् । नेता पुनलाई पुरानै रोगले फेरि सताएपछि नेता पुन यस अघि उपचार गरिएकाे चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल जान लागेका हुन्...बाँकी

    कारखानाको भीषण आगलागीमा परी ३६ जनाको मृत्यु

    मध्य चीनको एउटा कारखानामा आगलागी हुँदा ३६ जनाको मृत्यु भएको छ भने दुई जना हराइरहेका छन् । सोमबार दिउँसो मध्य चीनको हेनान प्रान्तको आन्याङ शहरको एउटा प्लान्टमा भएको सो आगालागीमा अन्य केही घाइते भएका छन्...बाँकी

    चिनियाँ संस्कृति तथा पर्यटन उपमन्त्री नेपाल आउँदै

    चीनको संस्कृति तथा पर्यटन उपमन्त्री ली छ्युन नेपाल आउने भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भन्दाअघि नै उनी नेपाल भ्रमणमा आउन लागेका हुन् ।​ परराष्ट्रमन्त्री नारायण खड्का चुनावी कार्यक्रममा उदयपुरमा छन् । पर्यटनमन्त्री जीवनराम...बाँकी