News Portal

  • गृहपृष्ठ # voting

    दोलखामा पुन: निर्वाचन मंसिर १५ गते

    जिल्ला निर्वाचन व्यवस्थापन समितिले दोलखामा पुन: निर्वाचन गराउने निर्णय गरेको छ । सोमबार बिहान बसेको बैठकले मतदान रद्ध भएका दोलखाका १० केन्द्रहरुमा यही मंसिर १५ गते पुन: निर्वाचन गराउने भएको हो । निर्वाचन गराउन पुर्वतयारी...बाँकी

    विवादले स्थगित भएको मतदान सुरु

    आइतबार स्थगित भएको सुर्खेतको मतदान केन्द्रमा मतदान सुरु भएको छ । सिम्ता गाउँपालिका–६ को प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको मतदान सिम्ता बहुमुखी क्याम्पसमा सुरू भएको निर्वाचन कार्यालयले जनाएको छ । मतदान अधिकृतको गल्तीका कारण...बाँकी

    देउवा, ओली, प्रचण्ड र माधव नेपालको निर्वाचन क्षेत्रमा अझै सुरु हुन सकेन मतगणना

    सोमबार बिहानैदेखि देशका विभिन्न निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ । अहिलेसम्म १५ निर्वाचन क्षेत्रमा मतगणना सुरु भइसकेको छ । प्रारम्भिक नतिजाअनुसार एमाले ६, कांग्रेस चार, राष्ट्रिय स्वतन्त्र पार्टी तीन, जनमत पार्टीले एक स्थानमा अग्रता...बाँकी