News Portal

  • गृहपृष्ठ # changunarayan municipality

    नगर प्रमुख खत्रीको गुनासो, ”सरकारबिरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आयो”

    भक्तपुरको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने आवस्था आएको गुनासो गरेका छन् । स्थानीय सरकारका प्रमुख समेत रहेका खत्रीले माथिल्लो तहका संघ र प्रदेश सरकार बिरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आएको गुनासो गरेका हुन्...बाँकी

    मनोमानी रूपमा लगानी हुँदा सहकारी डुबे : सुरेश श्रेष्ठ

    चाँगुनारायण क्षेत्रका बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले सहकारीका सञ्चालकले नियम बाहिर गएर मनोमानी रूपमा लगानी गर्दा सहकारी डुबेका बताएका छन् । चाँगुनारायण-४ स्थित चम्पक बचत तथा ऋण सहकारीको १४ औँ साधारण सभालाई शनिवार सम्बोधन...बाँकी

    चाँगुनारायण नगरपालिकामा राष्ट्रिय परिचय पत्र वितरण शुरु

    भक्तपुरको चाँगुनारायण नगरपालिकाले राष्ट्रिय परिचय पत्र वितरण शुरु गरेको छ । सोमबारबाट राष्ट्रिय परिचय पत्र वितरण शुरु गरिएको हो । पहिलो सेवाग्राहीका रूपमा वडा नम्बर २ का टीकाकृष्ण शर्माले राष्ट्रिय परिचय पत्र पाएका छन् ।...बाँकी

    संघीयता बिरोधीहरु स्थानीय सरकारलाई बद्नाम गर्न लागिपरेका छन् : मेयर खत्री

    चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले संघीयता बिरोधीहरु स्थानीय सरकारलाई बद्नाम गर्न लागिपरेका बताएका छन् । जनताको घर आगनमै रहेको सरकारमाथि आनावश्यक भ्रम छर्दै हिड्नेहरु ब्यवस्था बिरोधी भएका उनको भनाइ छ । आइतबार राष्ट्रिय सञ्चार केन्द्रले...बाँकी

    चाँगुनारायणका उपप्रमुखमाथि सेवाग्राहीलाई दुर्व्यवहार गरेको आरोप

    चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीमाथि सेवाग्राहीलाई दुर्व्यवहार गरेको आरोप लागेको छ । न्याय माग्न नगरपालिकामा आएका एक सेवाग्राहीले उपप्रमुख बुढाथोकीले दुर्व्यवहार गरेको आरोप लगाएका छन् । चाँगुनारायण-३ का ६१ वर्षीय बद्रिप्रसाद दाहालले उपमेयरले आफूलाई कठालो...बाँकी

    पिखेलमा पनि एभोकाड़ोको विरुवा वितरण, स्थानीय उत्साहित

    changunarayan city avocardo city

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत चाँगुनारायण-५ पिखेलमा पनि विरुवा वितरण र रोपण गरिएको छ । शनिवार पिखेलमा एभोकाड़ोको विरुवा वितरण र रोपण गरिएको हो । पिखेलका स्थानीयसमेत रहेका चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियानका अभियन्ता...बाँकी

    ‘चाँगुनारायण सिटी एभोकाडो सिटी’ अभियानको दोश्रो चरणको वृक्षारोपण कार्यक्रम शुरु

    भक्तपुरको चाँगुनारायण नगरपालिकालाई बहुगुणी फल एभोकाडोको शहर बनाउने अभियान ‘चाँगुनारायण सिटी एभोकाडो सिटी’ अभियानको दोश्रो चरणको वृक्षारोपण कार्यक्रम शुरु भएको छ । चाँगुनारायणमा गत वर्ष निकै लोकप्रिय रहेको यो अभियान यस वर्ष पनि शुक्रबारबाट शुरु...बाँकी

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई मजदुरको ज्यान गएको हो । चाँगुनारायण -४ खनालचोक स्थित सेतोमाइक्रो पार्क नजिकै दिउँसो करिब साढे १ बजे उक्त दुर्घटना भएको...बाँकी

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे सरोकारवालासंग छलफल अघि बढाएको छ । चाँगुनारायण कार्य क्षेत्र बनाई कार्यक्रम तथा गतिविधिहरु गरिरहेका गैह्र सरकारी संस्थाहरुसंगसोबारे छलफल भएको हो...बाँकी

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित प्रकोपबाट बच्न आवश्यक उपायबारे अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराइएको हो । वडा नम्बर १ देखि ६ सम्म सो कार्यक्रम...बाँकी