News Portal

  • गृहपृष्ठ # Bhaktapur Municipalitty

    वार्षिक ४ करोड छात्रवृत्ति बाढ्दै भक्तपुर नगरपालिका, ख्वप कलेज अफ इन्जिनियरिङमा ४० लाख

    sunil prajapati mayor at khopa college

    भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङले ३९ लाख ४० हजार बराबरको छात्रवृत्ति रकम वितरण गरेको छ । कलेजमा अध्ययनरत गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई छात्रवृत्ति रकम वितरण गरिएको हो । बुधवार विशेष कार्यक्रमका बीच ख्वप...बाँकी

    भक्तपुर नगरभित्रका प्रधानाध्यापकहरुको भेला सम्पन्न

    भक्तपुर नगरपालिकाले आफ्नो नगरभित्र सञ्चालित सामुदायिक, संस्थागत र सार्वजनिक गुठी अन्तर्गत सञ्चालित सबै विद्यालयका प्रधानाध्यापकहरुको भेला सम्पन्न गरेको छ । सोमबार सो भेला सम्पन्न भएको हो । प्रधानाध्यापकहरुलाई सम्बोधन गर्दै नगर प्रमुख सुनिल प्रजापतिले नगरको...बाँकी

    लिट्टिल वर्ल्ड इङ्लिस् सेकेण्डरी स्कूलमा शैक्षिक प्रदर्शनी सम्पन्न

    भक्तपुरको दुधपाटीस्थित जुद्ध वारुण यन्त्र (दमकल) कार्यालय पछाडी पट्टि रहेको लिट्टिल वर्ल्ड इङ्लिस् सेकेण्डरी स्कूलले शैक्षिक प्रदर्शनी सम्पन्न गरेको छ । शनिबार विद्यालयमा शैक्षिक प्रदर्शनी सम्पन्न भएको हो । प्रदर्शनीमा कक्षा दुईदेखि कक्षा १० सम्मका...बाँकी

    घरबहालमा भक्तपुरको नयाँ व्यवस्था : सम्झौता अनिवार्य पेश गर्नुपर्ने, कर नतिरे कारवाही

    भक्तपुर नगरपालिकाले घर बहाल करमा कडाई गरेको छ । घर बहाल नबुझाउने घरधनीलाई दण्ड जरिबानाको कानुनी व्यवस्था गरी नगरपालिकाले घर बहाल करमा कडाई गरेको हो । नगरप्रमुखको सचिवालयले जनाए अनुसार भक्तपुर नगरपालिकाले घर बहाललाइ व्यवस्थित...बाँकी

    भक्तपुरमा समस्याग्रस्त सहकारी व्यवस्थापनका लागि छुट्टै व्यवस्थापन समिति गठन गरिने

    bhaktapur municipality

    भक्तपुर नगरपालिकाले समस्याग्रस्त सहकारी व्यवस्थापनका लागि छुट्टै व्यवस्थापन समिति गठन गर्ने व्यवस्था गरेको छ । नगरसभा बैठकको भक्तपुर नगरपालिका, सहकारी नियमावली २०७९ सहित सर्वसम्मतिले पारित गर्दै यस्तो व्यवस्था गरिएको हो । भक्तपुर नगरपालिकाको सहकारी ऐन...बाँकी

    अन्तरनगर खो खो प्रतियोगितामा बर्दियाको ठाकुरबाबा प्रथम

    भक्तपुर नगरपालिकाद्वारा आयोजित अन्तरनगर खो खो प्रतियोगितामा बर्दियाको ठाकुरबाबा नगरपालिका प्रथम भएको छ । अन्तिम प्रतिस्पर्धामा काठमाडौंको किर्तिपुर नगरपालिकालाई पराजित गर्दै ठाकुरबाबाले पहिलो स्थान प्राप्त गरेको हो । भक्तपुर नगरपालिकाले शहिद दिवसको अवसर पारेर फागुन...बाँकी

    भक्तपुर नगरपालिकाले बहुउद्देश्यीय व्यवसायिक भवन सञ्चालन गर्ने

    भक्तपुर नगरपालिकाले बहुउद्देश्यीय ब्यवसायिक भवन निर्माण र संचालन गर्ने भएको छ । बिहीबार बसेको नगरसभाको बैठकले सोका लागि भक्तपुर नगरपालिका, बहुउद्देश्यीय व्यवसायिक भवन निर्माण तथा सञ्चालनसम्बन्धी कार्यविधि २०७९ सर्वसम्मतिबाट पारित गरेको हो । सभामा सभाध्यक्ष...बाँकी

    नेपालकै पहिलो अन्तरनगर पुरुष खो खो प्रतियोगिता भक्तपुरमा हुँदै

    भक्तपुर नगरपालिकाले नेपालकै पहिलो अन्तरनगर पुरुष खो खो प्रतियोगिता आयोजना गर्ने भएको छ । नगरपालिकाले आज बुधबार प्रेस विज्ञप्ति जारी गरी फागुन ५ गतेदेखि ९ गतेसम्म खो खो प्रतियोगिता आयोजना गर्ने बताएको हो । “यस...बाँकी