News Portal

  • गृहपृष्ठ # rudradevi sharma

    जब भक्तपुरकी मतदाताले रोजेको चुनाव चिह्न देखिनन्

    भोट खसाल्न मतदान केन्द्र पुगेकी एक जेष्ठ नागरिक मतपत्रमा आफूले रोजेको चिह्न नदेखेपछि रनभुल्लमा परिन । मतदान गरेर आफ्नो जनप्रतिनिधि चुन्न आतुर उनलाई रोजेको चुनाव चिह्न नदेख्दा पर्नु पिर पर्यो र उनी मत पत्र लिएर...बाँकी

    जुद्ध बारुण यन्त्र भक्तपुरको ७९ औं स्थापना दिवसमा पूर्व कर्मचारीहरु सम्मानित

    भक्तपुर

    जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरले आफ्ना पूर्व कर्मचारीलाई सम्मान गरेको छ । ७९ औं स्थापना दिवसको अवसर पारेर आइतवार एक कार्यक्रमका बीच उनीहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि रहेकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी...बाँकी

    भक्तपुरमा बजार अनुगमन प्रभावकारी बनाउन ९ बुँदे निर्णय, व्यवसायीलाई भदौसम्मको समयसीमा

    भक्तपुरमा उपभोक्ता हित संरक्षणका लागि बजार अनुगमनलाई नियमित र प्रभावकारी बनाउन ९ बुँदे निर्णय गरिएको छ । मंगलवार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको सरोकारवालाहरु सम्मिलित बैठकले उक्त निर्णय गरेको हो । बजार अनुगमनका...बाँकी

    सरकारी काम कहिले जाला घाम भन्ने भनाइलाई भक्तपुरमा चुनौती

    ‘सरकारी काम कहिले जाला घाम’ भन्ने भनाइ सरकारी कर्मचारीले काम नगर्ने अर्थमा प्रख्यात छ । तर, भक्तपुरमा भने यसलाई चुनौती दिँदै एक दर्जन बढी कर्मचारी सार्वजनिक बिदालाई समेत माया मारेर आइतबार दिनभर काममा खटिएका छन् ...बाँकी

    भक्तपुरमा मनसुन अभ्यास २ सम्पन्न

    भक्तपुर

    बाढी पहिरोको सम्भावित विपदमा उद्धार टोलीले कसरी उद्धार गर्छ भन्ने काल्पनिक प्रदर्शनी भक्तपुरमा प्रदर्शन गरिएको छ । भक्तपुरमा बिहीवार मनसुन अभ्यास २ सम्पन्न भएको हो । जिल्ला प्रशासन कार्यालय भक्तपुरको समन्वयमा नेपाली सेनाको उपत्यका कमान्ड...बाँकी

    भक्तपुरका १९ खुला ठाउँको संरक्षण गर्ने र थप खोज्ने निर्णय

    मन्त्री परिषदले खुला क्षेत्र घोषणा गरेको भक्तपुरका १९ स्थलहरुको संरक्षण गर्ने र अस्थायी टहराहरु हटाउने निर्णय गरिएको छ । ती क्षेत्रमा सरकारी संरचना समेत गृह मन्त्रालयको स्वीकृती बेगर नबनाउने निर्णय गरिएको हो । सिडिओ एवं...बाँकी

    सुरक्षा समितिद्वारा सूर्यविनायकमा रहेका मतदान केन्द्रको निरीक्षण

    झमझम परेको झरीलाई बेवास्ता गर्दै बुधवार सिडिओ रुद्रादेवी शर्माको नेतृत्वमा एक टोलीले सूर्यविनायकका मतदान केन्द्रहरुको निरीक्षण गरेको छ । मतदानको दिन आउँन २ दिन पनि बाँकी नभएपछि त्यसको चाँजोपाँजो मिलाउन निस्केको टोलीलाई बर्खे झरीले रोक्न...बाँकी

    एमाले अध्यक्ष ओलीलाई कारवाहीको माग गर्दै भक्तपुर सिडिओमा उजुरी, दर्ता नहुँदा निराश

    पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली विरुद्ध जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी परेको छ । अध्यक्ष ओलीले संक्रामक रोग ऐन २०२० उलंघन गरेको आरोप लगाउदै उजुरी परेको हो । उनी आफू कोभिड...बाँकी

    विद्यार्थी निकेतनमा १२ सयले लगाए खोप, प्रमुख प्रजापति र सिडिओ शर्माद्वारा निरीक्षण

    mordana

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र सिडिओ रुद्रादेवी शर्माले खोप केन्द्रको स्थलगत अवलोकन गरेका छन् । विद्यार्थी लक्षित खोप केन्द्रको उनीहरुले स्थलगत अवलोकन गरेका हुन् । विहीवार साकोथास्थित विद्यार्थी निकेतन मावि खोप केन्द्र पुगेका प्रमुख...बाँकी

    भक्तपुर कर्णाली जस्तो भयो : जिसस प्रमुख गेलाल

    जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले भक्तपुर कर्णाली जस्तो बन्न पुगेकोमा चिन्ता व्यक्त गरेका छन् । सार्वजनिक यातायातको असुविधा हुँदा भक्तपुर कर्णाली जस्तो भएको भन्दै उनले चिन्ता व्यक्त गरेका हुन् । सोमबार सरोकारवालाहरु सहित...बाँकी