News Portal

  • गृहपृष्ठ # bhaktapurkhabar

    सचिव घिमिरेलाई मधेश प्रदेशमा प्रमुख सचिवको जिम्मेवारी

    dinesh kumar ghimire

    सचिव दिनेश कुमार घिमिरेलाई मधेश प्रदेश सरकारको प्रमुख सचिवमा पदस्थापन गरिएको छ । मंगलवार सचिव पदमा पदोन्नती भएका घिमिरेलाई सरकारले मधेश प्रदेशमा प्रमुख सचिवको जिम्मेवारी दिएको हो । बढुवाको करिब एक साता पछि मुख्य सचिव...बाँकी

    सरकारी काम कहिले जाला घाम भन्ने भनाइलाई भक्तपुरमा चुनौती

    ‘सरकारी काम कहिले जाला घाम’ भन्ने भनाइ सरकारी कर्मचारीले काम नगर्ने अर्थमा प्रख्यात छ । तर, भक्तपुरमा भने यसलाई चुनौती दिँदै एक दर्जन बढी कर्मचारी सार्वजनिक बिदालाई समेत माया मारेर आइतबार दिनभर काममा खटिएका छन् ...बाँकी

    नयाँ बस्तीलाई आधुनिक र सुविधासम्पन्न सहरको रुपमा विकास गरिने प्रमुख प्रजापतिको प्रस्टोक्ति ।

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिका क्षेत्रभित्रका नयाँ बस्तीलाई आधुनिक र सुविधासम्पन्न सहरको रुपमा विकास गर्ने बताएका छन् । बिहीवार वडा नम्बर १ स्थित नपलीमा स्वास्थ्य सेवा केन्द्र भवन उद्घाटन गर्दै उनले सोकुरा बताएका हुन्...बाँकी

    कोभिड बिरुद्धको लडाईमा इट्टा व्यवसायी संघ भक्तपुरको रु ५० लाख सहयोग

    भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन प्लान्ट र स्वास्थ्य उपकरणहरू व्यवस्था गर्न जनसहयोगको क्रम जारी रहेको छ । नगरपालिकाले आह्वान गरेको सहायतालाई स्वीकार्दै सोमबार पनि विभिन्न संघसंस्था र दाताहरूबाट आर्थिक सहयोग...बाँकी

    भक्तपुरमा बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट

    बोक्सी आरोपमा भक्तपुरमा एक महिलालाई निर्घात कुटपिट गरिएको छ । मध्यपुर थिमी नगरपालिका वडा नम्वर १ लोकन्थली स्थित मनोहरा बस्तीमा एक महिला माथि बोक्सी आरोपमा कुटपिट भएको हो । करिब ४५  वर्षकी मुना खनाललाई एक...बाँकी

    सांसद बस्नेतलाई कोरोना भाइरस संक्रमण

    पूर्व उद्योगमन्त्रीसमेत रहेका भक्तपुरको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद महेश बस्नेतलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार पिसिआर संकलन गराएका सांसद बस्नेतमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । सांसद...बाँकी

    तरुण दल र युवा संघले दिए भक्तपुरका पत्रकारलाई स्वास्थ्य सामाग्री

    नेपाल तरुण दल, भक्तपुरले पत्रकारलाई कोभिड १९ को संक्रमण बाट सुरक्षित रहन स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । तरुण दल भक्तपुरले नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । नेपाली कांग्रेस...बाँकी

    संक्रमितलाई अस्पताल लानल्याउन र उनीहरुको फोहोर संकलनमा छुट्टै व्यवस्था

    bhaktapur municipality

    भक्तपुर नगरपालिकाले होम आइसोलेसनमा रहेका कोरोना भाइरस संक्रमितलाई अस्पताल लानल्याउन र उनीहरुको फोहोर संकलनमा छुट्टै व्यवस्था गरेको छ । होम आइसोलेसनमा रहेकालाई अस्पताल लानल्याउन छुट्टै एम्बुलेन्सको व्यवस्था गरिएको र उनीहरुको फोहोर संकलनमा छुट्टै गाडीको व्यवस्था...बाँकी

    लकडाउन अवधिको घरभाडा नउठाउन सर्वोच्च अदालतकाे आदेश

    तत्कालका लागि लकडाउन अवधिको घरभाडा नउठाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । रिट परेपछि सर्वोच्च अदालतले यस्तो आदेश जारी गरेको हो । बिहीवार न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासले तत्कालका लागि...बाँकी

    निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको आराेप लागेका एसपीसहित ८ प्रहरी अधिकारीलाई सफाइ

    निर्मला पन्तको हत्या प्रकरणमा निलम्बनमा परेका नेपाल प्रहरीका एसपी डिल्लीराम बिष्टसहित ८ प्रहरीले अदालतबाट सफाइ पाएका छन् । कञ्चनपुरकी १४ वर्षीय बालिका निर्मला पन्तकाे बलात्कारपछि हत्याको घटनाको प्रमाण नष्ट गरेको र हिरासतमा लगिएका व्यक्तिलाइ चरम...बाँकी