News Portal

  • गृहपृष्ठ # लकडाउन

    मंगलवारदेखि जिप्रका भक्तपुरका अत्यावश्यक बाहेकका सेवा बन्द

    bhaktapur cdo

    भक्तपुर । मंगलवारदेखि जिल्ला प्रशासन कार्यालय भक्तपुरका अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द हुने भएको छ । जिल्ला सुरक्षा समितिको १२ गते बसेको बैठकले कार्यालयले प्रदान गर्दै आएको अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरू एक हप्ता बन्द...बाँकी

    लकडाउन अवधिको घरभाडा नउठाउन सर्वोच्च अदालतकाे आदेश

    तत्कालका लागि लकडाउन अवधिको घरभाडा नउठाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । रिट परेपछि सर्वोच्च अदालतले यस्तो आदेश जारी गरेको हो । बिहीवार न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासले तत्कालका लागि...बाँकी

    लकडाउन बैशाख १५ सम्म लम्बियाे

    बैशाख १५ गते सम्म लकडाउनकाे समय थपिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो । चैत २५ मा बढाइएकाे अवधी ३ गते सकिदैँछ ।चैत ११ देखि नेपालमा लकडाउन...बाँकी

    बालुवाटारमा मन्त्रिपरिषद बैठक शुरु : लकडाउन थप्न प्रस्ताव

    सरकारले ‘लकडाउन’को समय बढाउने भएको छ । लक डाउनको समय कम्तिमा एक हप्ता बढ्ने भएको हो । समय थप गर्ने सम्बन्धमा अहिले बसिरहेको मन्त्रीपरिषद बैठकले टुंगो लगाउने बताइएको छ ।प्रधानमन्त्री कार्यालय श्रोतले भक्तपुर पोस्टलाई दिएको...बाँकी

    लकडाउनसंगैँ हात्तीको लागि पोसिलो खाना अभाव : घाँस उपलब्ध गराउन माग

    संकटापन्न वन्यजन्तुको सूचीको रहेका निजी क्षेत्रबाट पालिएका हात्तीहरुको लागि चितवन राष्ट्रिय निकुञ्ज भित्रको घाँस उपलब्ध गराउन व्यवसायीहरुले माग गरेका छन् । लकडाउनसंगैँ हात्तीको लागि पोसिलो खाना अभावपछि हात्ती संरक्षणका लागि निकुञ्जले  घाँस दिनुपर्ने व्यवसायीहरुको माग...बाँकी

    सरकारलाई नेकपा भक्तपुरका सचिव डीपी ढकालको सुझाव : घरघरमा उधारोमा खाद्यान्न पठाउँ

    वर्तमान कम्युनिष्ट सरकारले लकडाउनको संकटमा तल्लो वर्गलाई राहत दिनुपर्ने सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका भक्तपुर जिल्ला सचिव डीपी ढकालले सुझाव दिएका छन् । सरकारले चैत ११ देखि गरेको बन्दाबन्दी (लकडाउन) को आदेश पछि गरीब घरपरिवारमा...बाँकी