लकडाउनसंगैँ हात्तीको लागि पोसिलो खाना अभाव : घाँस उपलब्ध गराउन माग

संकटापन्न वन्यजन्तुको सूचीको रहेका निजी क्षेत्रबाट पालिएका हात्तीहरुको लागि चितवन राष्ट्रिय निकुञ्ज भित्रको घाँस उपलब्ध गराउन व्यवसायीहरुले माग गरेका छन् । लकडाउनसंगैँ हात्तीको लागि पोसिलो खाना अभावपछि हात्ती संरक्षणका लागि निकुञ्जले घाँस दिनुपर्ने व्यवसायीहरुको माग...बाँकी