भक्तपुरमा बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट

बोक्सी आरोपमा भक्तपुरमा एक महिलालाई निर्घात कुटपिट गरिएको छ । मध्यपुर थिमी नगरपालिका वडा नम्वर १ लोकन्थली स्थित मनोहरा बस्तीमा एक महिला माथि बोक्सी आरोपमा कुटपिट भएको हो । करिब ४५ वर्षकी मुना खनाललाई एक...बाँकी