News Portal

  • गृहपृष्ठ # nepal news

    कोभिड महामारीका बाबजुद कुनै दिन पनि रोकिएन भक्तपुर क्यान्सर अस्पतालको सेवा

    भक्तपुरस्थित उपत्यकाकै एकमात्र सरकारी क्यान्सर अस्पताल भक्तपुर क्यान्सर अस्पतालले कोभिड १९ महामारीका बाबजुत आफ्नो सेवालाई निरन्तरता दिँदै आएको छ । कोभिड १९ महामारीमा पनि अस्पतालले आफ्ना सबै सेवा सधै सुचारु राखेको हो । कतिपय अस्पतालले...बाँकी

    फर्जी डिएसपी प्रहरी फन्दामा

    आफूलाई नेपाल प्रहरीको डाक्टर र मेडिकल प्रहरी नायब उपरीक्षक (डिएसपी) बताउने एक फर्जी डिएसपी प्रहरी फन्दामा परेका छन् । तारकेश्वर नगरपालिका वडा नं ६ बस्ने बर्ष ४४ को कृष्ण प्रसाद ढुंगाना पक्राउ परेका हुन् ।...बाँकी

    जुवा खेलिरहेका १५ पक्राउ

    काठमाडौँ महानगरपालिका २२ वडा पाको न्यूरोडको एक घरमा जुवा खेलिरहेका १५ जनालाई नगद रु १३ लाखभन्दा बढी रकमसहित प्रहरीले पक्राउ गरेको छ । पूर्णलाल महर्जनको घरमा कौडा र तास खेलिरहेको अवस्थामा उनीहरुको साथबाट रु १३...बाँकी

    जनताको पक्षमा भक्तपुरका पाँच दलले प्रधानमन्त्रीलाई पठाए ११ बुँदे ज्ञापनपत्र

    भक्तपुरमा पाँच दलीय गठबन्धनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ । बुधवार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाइएको हो । भक्तपुरका पाँच प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा(एमाले), जनता समाजवादी...बाँकी

    भक्तपुरमा १६ हजारले लिए चाइनिज खोपको दुवै मात्रा : नपाएकालाई छिट्टै पहिलो डोज दिइने

    chinese vaccine in bhaktapur

    भक्तपुर नगरपालिकाले कोभिड १९ विरुद्धको चिनिया खोप भेरोसेलको दोस्रो मात्रा हालसम्म १६ हजार ५२ जनालाई दिइसकेको छ । गत जेठ ५ गतेबाट दिन शुरु गरिएको खोपको दोस्रो मात्रा १६ हजार ५२ जनालाई दिइसकिएको हो ।...बाँकी

    हेर्नुस् बजेटको पूर्णपाठ

    सरकारले आगामी आर्थिक वर्ष २०७८/७९को लागि१६ खर्ब ४७ अर्ब ५७ करोड रुपियाँको बजेट प्रस्तुत गरेको छ । सरकारको तर्फबाट अर्थमन्त्री बिष्णु पौडेलले शनिवार उक्त बजेट प्रस्तुत गरेका हुन् । अर्थमन्त्री पौडेलले शनिवार चालूतर्फ ६ खर्ब...बाँकी

    भक्तपुरमा बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट

    बोक्सी आरोपमा भक्तपुरमा एक महिलालाई निर्घात कुटपिट गरिएको छ । मध्यपुर थिमी नगरपालिका वडा नम्वर १ लोकन्थली स्थित मनोहरा बस्तीमा एक महिला माथि बोक्सी आरोपमा कुटपिट भएको हो । करिब ४५  वर्षकी मुना खनाललाई एक...बाँकी

    भक्तपुरका ४ नगरमा यी हुन् बिपक्षी गठबन्धनका कमाण्डर

    भक्तपुरका प्रमुख पाँच राजनीतिक दलहरु प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको प्रतिगमन भाग २ विरुद्ध आन्दोलित भएका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले),जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा संयुक्त...बाँकी

    कोभिडको मौका पारेर ‘कु’ गरेको भन्दै भक्तपुरमा वाइसीएलले जलायो विद्या-ओलीको पुत्ला

    भक्तपुरमा योङ्ग कम्युनिष्ट लिग, नेपाल (वाईसिएल, नेपाल ) ले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । कमलविनायकमा आइतवार साँझ पुत्ला दहन गरिएको हो । वाइसीएलका एक दर्जन बढी युवाहरु...बाँकी

    छालिङ्गमा २६६ जनाले लगाए भेरोसेल खोपको दोस्रो मात्रा

    भक्तपुरको चाँगुनारायण नगरपालिका छालिङ्गमा २ सय ६६ जनाले कोरोना भाइरसविरुद्धको चिनियाँ खोपको दोस्रो मात्रा लगाएको छन । चाँगुनारायण नगरपालिकामा जेठ ५ गतेदखि वडामा रहेको स्वास्थ्य चौकी र सहरी क्लिनिकमा खोप केन्द्रहरुबाट खोप दिइरहेको छ ।...बाँकी