News Portal

  • गृहपृष्ठ # nepal news

    छालिङ्गमा २६६ जनाले लगाए भेरोसेल खोपको दोस्रो मात्रा

    भक्तपुरको चाँगुनारायण नगरपालिका छालिङ्गमा २ सय ६६ जनाले कोरोना भाइरसविरुद्धको चिनियाँ खोपको दोस्रो मात्रा लगाएको छन । चाँगुनारायण नगरपालिकामा जेठ ५ गतेदखि वडामा रहेको स्वास्थ्य चौकी र सहरी क्लिनिकमा खोप केन्द्रहरुबाट खोप दिइरहेको छ ।...बाँकी

    चलचित्रकर्मी तथा साहित्यकार कार्कीको निधन

    नेपाली चलचित्रका सफल निर्देशक, लेखक, गीतकार तथा साहित्यकार चेतन कार्कीको निधन भएको छ । उनको ८४ बर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो । गत आइतबार कोरोना संक्रमित भएपछि उनलाई छाउनीस्थित अस्पतालमा भर्ना गरिएको थियो...बाँकी

    जीवितदेवी कुमारीलाई पहिलो पटक नयाँ आसन

    ललितपुर स्थित रत्नाकर महाविहारमा रहेको कुमारी घरमा जीवितदेवी कुमारीलाई विहीबार पहिलो पटक नयाँ आसनमा विराजमान गराइएको छ । नयाँ आसनमा विराजमान गराउनु अघि महाविहारमा गुरुजु (बेताजु) बुद्धरत्न बज्राचार्यले संकल्प र पञ्चोपचार पुजा गरेका थिए ।...बाँकी