जीवितदेवी कुमारीलाई पहिलो पटक नयाँ आसन

ललितपुर स्थित रत्नाकर महाविहारमा रहेको कुमारी घरमा जीवितदेवी कुमारीलाई विहीबार पहिलो पटक नयाँ आसनमा विराजमान गराइएको छ । नयाँ आसनमा विराजमान गराउनु अघि महाविहारमा गुरुजु (बेताजु) बुद्धरत्न बज्राचार्यले संकल्प र पञ्चोपचार पुजा गरेका थिए ।...बाँकी