News Portal

  • हेर्नुस् बजेटको पूर्णपाठ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १५ जेठ २०७८,शनिबार
    १५५६ पटक
    भक्तपुर, १५ जेठ २०७८,शनिबार

    सरकारले आगामी आर्थिक वर्ष २०७८/७९को लागि१६ खर्ब ४७ अर्ब ५७ करोड रुपियाँको बजेट प्रस्तुत गरेको छ । सरकारको तर्फबाट अर्थमन्त्री बिष्णु पौडेलले शनिवार उक्त बजेट प्रस्तुत गरेका हुन् ।

    अर्थमन्त्री पौडेलले शनिवार चालूतर्फ ६ खर्ब ७८ अर्ब ६१, पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड, वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड र वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् ।

    अर्थमन्त्री पौडेल लाई शनिबार बजेट बाचन गर्न करिब पौने तीन घण्टा समय लागेको थियो । अध्यादेश मार्फत ल्याइएको यस आवको बजेटमा केहि नयाँ कार्यक्रम रहेपनि बाँकी पुरानैलाई निरन्तरता दिइएको छ ।

    प्रमुख प्रतिपक्षी दलहरुले पूर्णआकारको बजेट नल्याउन भनिरहँदा सरकारले भने पूर्ण आकारको बजेट प्रस्तुत गरेको छ । आलोचकहरुले बजेट चुनाबी प्रोपोगान्डा र जनतालाई ललिपप बाड्ने जस्तो भएको र यसले लक्ष प्राप्त नगर्ने प्रतिक्रिया दिएका छन् ।

    हेर्नुस बजेटको पूर्णपाठ

    तस्वीर : सुजन गुरुङ/गोरखापत्रबाट

    प्रतिकृया दिनुहोस्

    वातावरण विद खनाललाई पितृशोक

    बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक...

    सञ्चारकर्मीलाई भक्तपुर सिडिओको सुझाव- समाजलाई सकारात्मक बनाऔं

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले समाजलाई सकारात्मक बनाउन सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सकारात्मक...

    चिनियाँ सरकार र चिनियाँ जनतालाई असल र भरपर्दो मित्र मानेका छौं : नगर प्रमुख प्रजापति

    नाँचगानको राजधानी, साँस्कृतिक नगर र जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाको यस दरबार क्षेत्रमा नेपाल...

    नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल हो : राजदूत छन सङ

    नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताएका छन् । यहाँका...

    समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्

    नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी बिमसु नै एमाले निकट प्रेस चौतारीमा...