News Portal

  • गृहपृष्ठ # katunje

    गणेशमान बाटिका भक्तपुरबासीका लागि गौरव र भाग्यको विषय भएको राष्ट्रपतिको भनाइ

    भक्तपुरको सूर्यविनायक नगरपालिका-५ कटुन्जेस्थित १ सय ७५ रोपनी क्षेत्रफलमा फैलिएको गणेशमान सिंह स्मृती बाटिकामा लौह पुरुष गणेशमान सिंहको पूर्ण कदको प्रतिमा स्थापना गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलवार पूर्ण कदको प्रतिमा अनावरण गरेका हुन्...बाँकी

    सचिव घिमिरेलाई मधेश प्रदेशमा प्रमुख सचिवको जिम्मेवारी

    dinesh kumar ghimire

    सचिव दिनेश कुमार घिमिरेलाई मधेश प्रदेश सरकारको प्रमुख सचिवमा पदस्थापन गरिएको छ । मंगलवार सचिव पदमा पदोन्नती भएका घिमिरेलाई सरकारले मधेश प्रदेशमा प्रमुख सचिवको जिम्मेवारी दिएको हो । बढुवाको करिब एक साता पछि मुख्य सचिव...बाँकी

    चक्रपाणि सार्वजनिक

    chakrapani chalise

    भक्तपुरको कटुन्जेलाई देशभर चिनाउने सम्भवत: पहिलो व्यक्तित्व साहित्यकार चक्रपाणि चालिसेको स्मृतीमा साहित्यिक पत्रिका “चक्रपाणि” सार्वजनिक भएको छ । चक्रपाणि स्मारक प्रतिष्ठानको प्रकाशनमा साहित्यिक पत्रिका “चक्रपाणि” सार्वजनिक भएको हो । सो प्रतिष्ठानद्वारा शनिवार आयोजित कार्यक्रममा नेपाल...बाँकी

    भक्तपुर निवासी घिमिरेको सचिवमा पदोन्नती

    dinesh kumar ghimire

    सरकारले सहसचिव दिनेश कुमार घिमिरेलाई सचिवमा बढुवा गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले घिमिरेलाई निजामति सेवाको बिशिष्ठ श्रेणी सचिव पदमा पदोन्नती गर्ने निर्णय गरेको हो । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा...बाँकी

    सुवर्णेश्वर मन्दिर परिसरमा १ सय ८ शिवलिङ्ग र सप्तऋषि स्थापना

    भक्तपुरको सूर्यविनायक-५ कटुञ्जेस्थित सुवर्णेश्वर मन्दिर परिसरमा १ सय ८ शिवलिङ्ग र सप्तऋषिको स्थापना गरिएको छ । नगरप्रमुख बासुदेव थापाले बुधवार यस धार्मिक निर्माणको उद्घाटन गरेका छन् । स्थानीय बाबुकाजी कसपालले आफ्नो पितृजनको सम्झनामा १ सय...बाँकी

    दुर्लभ थापालाई निवासमै पुगी महेश बस्नेतको बधाई

    निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका निकटत्तम प्रतिस्पर्धी रहेका नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले बिजयी उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापालाई बधाई दिएका छन् । बिहीवार दिउँसो सल्लाघारी स्थित थापा निवास पुगी...बाँकी

    अघिअघि थापा पछिपछि बस्नेत

    भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि २ दर्जन बढी उम्मेदवार रहेपनि २ जना उम्मेदवारबीच घम्साघम्सी रहेको देखिन्छ । गठबन्धनका तर्फबाट उम्मेदवार रहेका काँग्रेस सभापति दुर्लभ थापा र एमालेका तर्फबाट उम्मेदवार रहेका...बाँकी

    कटुन्जेमा बाख्राले ५ पाठापाठी पाएपछि किसान दङ्ग

    भक्तपुरको सूर्यविनायक-५ कटुन्जेमा एक किसानले पालेको बाख्राले ५ वटा पाठापाठी पाएको छ । आफूले पालेको बाख्राले एकैबेतमा ५ वटा पाठापाठी पाएपछि उनी दङ्ग देखिएकी छन् ।                   ...बाँकी

    छोरीहरुको जन्मदिनको अवसरमा अष्ट्रेलियावासी चालिसे परिवारद्वारा लक्ष्मी प्रतिष्ठानलाई सहयोग

    भक्तपुरको कटुन्जे घर भई लामो समय देखि अस्ट्रेलियाको मेलवर्नमा बसोबास गर्दै आएका संचारकर्मी एवं साहित्यकार सुशील चालिसे र उनकी पत्नी अनिता भण्डारी चालिसेले सामाजिक सेवामार्फत आफ्ना दुई छोरीहरुको जन्मोत्सव मनाएका छन् । लक्ष्मी प्रतिष्ठानद्वारा अति...बाँकी

    कटुञ्जेकी उर्मिला भक्तपुर सिडिओ कार्यालयमा प्रशासकीय अधिकृत

    urmila khatiwada rudra sharma

    जिल्ला प्रशासन कार्यालय भक्तपुरको प्रशासकीय अधिकृतको जिम्मेवारी स्थानीय उर्मिला खतिवडा घिमिरेले पाएकी छन् । सूर्यविनायक ५ कटुञ्जे मनोरम बस्तीकी उर्मिला निजामति सेवाको सिनियर शाखा अधिकृत हुन् । उनी सोलुखुम्बु जिल्लाको सहायक सिडिओको जिम्मेवारी सफलतापूर्वक सम्पन्न...बाँकी