News Portal

  • गृहपृष्ठ # मेयर बासुदेव थापा

    दादुरा-रुबेला खोप अभियानमा सूर्यविनायकलाई सत् प्रतिसत सफलता

    suryabinayak municipality katunje

    सरकारले फागुन १३ देखि चैत ७ गतेसम्म संचालन गरेको दादुरा-रुबेला खोप अभियानमा भक्तपुरको सूर्यविनायक नगरपालिकालाई सत् प्रतिसत सफलता प्राप्त भएको छ । जिल्लाका ४ नगरमध्ये मात्र नभई देशैभरमा राम्रो नतिजा निकाल्दै सूर्यविनायकले लक्षित उमेरका सबैलाई...बाँकी

    महायज्ञमा मेयर थापाको ब्यक्तिगत १ लाख सहयोग, नगरपालिकाले १ करोडसम्म दिनसक्ने घोषणा

    चाँगुनारायण-९ ताथलीमा छोरीको घर जेष्ठ नागरिक आश्रम निर्माणको लागि सूर्यविनायक नगरपालिकाले रु ५० लाख देखि १ करोड सम्म संस्थागत सहयोग गर्ने घोषणा गरेको छ ।  आश्रममा आयोजित महायज्ञमा नगरप्रमुख वासुदेव थापाले मंगलवार सहयोगको घोषणा गरेका...बाँकी

    सूर्यविनायकको शिक्षामा नयाँ शुरुवात, नमूना विद्यालय बनाउन १ करोड (हेर्नुस् बजेटको पूर्णपाठ)

    suryabinayak nagar sabha

    सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि कुल बजेट २ अर्व १० करोड ५० लाखको बजेट ल्याएको छ । आइतवार उपप्रमुख सरिता तिम्सिना भट्टाराईले पेश गरेको बजेट नगर सभाको चौधौ अधिवेशनबाट पारित भएको हो...बाँकी

    सूर्यविनायक नगरपालिकामा कृषी र आवासीय क्षेत्रको मापदण्ड सार्वजनिक

    सूर्यविनायक नगरपालिकाले उपयोगको दृष्टिकोणबाट जग्गा वर्गीकरण गर्दै सोको आधारहरु समेत सार्वजनिक गरेको छ । शुक्रवार पत्रकार सम्मेलन गर्दै नगर प्रवक्ता एवं वडा नम्बर ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले सोकुरा सार्वजनिक गरेका हुन् । प्रवक्ता सापकोटाले...बाँकी

    सूर्यविनायकका मेयरद्वारा घरभाडा मिनाहाकाे घाेषणा

    सूर्यविनायक नगरपालिकाका मेयरले घर बहालमा बस्नेलाई घर भाडा मिनाहाको घोषणा गरेका छन् । मेयर बासुदेव थापाले शनिवार सामाजिक संजाल मार्फत यस्तो घोषणा गरेका हुन् । उनले नगरभित्र भाडामा रहनेका लागि भने सो घोषणा गरेका होइनन्...बाँकी