महायज्ञमा मेयर थापाको ब्यक्तिगत १ लाख सहयोग, नगरपालिकाले १ करोडसम्म दिनसक्ने घोषणा

चाँगुनारायण-९ ताथलीमा छोरीको घर जेष्ठ नागरिक आश्रम निर्माणको लागि सूर्यविनायक नगरपालिकाले रु ५० लाख देखि १ करोड सम्म संस्थागत सहयोग गर्ने घोषणा गरेको छ । आश्रममा आयोजित महायज्ञमा नगरप्रमुख वासुदेव थापाले मंगलवार सहयोगको घोषणा गरेका...बाँकी