News Portal

  • गृहपृष्ठ # छोरीको घर ज्येष्ठ नागरिक आश्रम

    महायज्ञमा मेयर थापाको ब्यक्तिगत १ लाख सहयोग, नगरपालिकाले १ करोडसम्म दिनसक्ने घोषणा

    चाँगुनारायण-९ ताथलीमा छोरीको घर जेष्ठ नागरिक आश्रम निर्माणको लागि सूर्यविनायक नगरपालिकाले रु ५० लाख देखि १ करोड सम्म संस्थागत सहयोग गर्ने घोषणा गरेको छ ।  आश्रममा आयोजित महायज्ञमा नगरप्रमुख वासुदेव थापाले मंगलवार सहयोगको घोषणा गरेका...बाँकी

    ताथलीस्थित महायज्ञमा मेयरको उद्घोष : २०८२ साललाई धार्मिक पर्यटन वर्ष मनाइने

    चाँगु नारायण नगरपालिकाका मेयर जीवन खत्रीले आगामी २०८२ साललाई धार्मिक पर्यटन बर्ष मनाउने तयारी गरिएको जानकारी गराएका छन् । २०८२ साल लाई नगरपालिकाले धार्मिक पर्यटक भित्राउने वर्षको रुपमा मनाउन लागेको उनले बताएका हुन् । चाँगु...बाँकी

    ताथलीमा महायज्ञको उद्घाटन : सांसद थापाले गरे आयोजक बालयोगेश्वर विजयमूर्तिको प्रशंसा

    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले राज्यले गर्नुपर्ने काम बालयोगेश्वर विजयमूर्ति महाराजले शुरु गरेको प्रति सन्तोष व्यक्त गरेका छन । असहाय बालबालिका र ज्येष्ठ नागरिकाका लागि आश्रम बनाउने विजयमूर्तिको अभियान प्रति...बाँकी

    ताथलीमा ११ गतेदेखि १७ दिनसम्म महायज्ञ, नि:शुल्क भोजन र यातायातको व्यवस्था

    bijayamurtimaharaj

    भक्तपुरको चाँगुनारायण ९ ताथलीस्थित जेष्ठ नागरिकका लागि नि:शुल्क आश्रय स्थल ‘छोरीको घर ज्येष्ठ नागरिक आश्रम‘ को सहयोगार्थ श्रीमद भागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञ हुने भएको छ । महायज्ञ यही असोज ११ गतेदेखि २७ गतेसम्म...बाँकी