News Portal

  • गृहपृष्ठ # durlab thapa member of parliyament

    सल्लाघारीस्थित थापा निवासमा उपप्रधान एवं रक्षा मन्त्री खड्का

    भक्तपुर क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाको स्वास्थ्य अवस्था बारे बुझ्न सरकारका उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्का थापा निवास पुगेका छन् । सोमबार सांसद थापाको सल्लाघारीस्थित निजी निवासमा पुगी उपप्रधान एवं...बाँकी

    सांसद दुर्लभ थापा दिल्ली प्रस्थान

    भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापा भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । आफ्नो स्वास्थ्य उपचारका लागि उनी बिहीबार हवाई मार्ग हुँदै नयाँ दिल्ली पुगेका...बाँकी

    संसदमा पहिलोपटक सुनिए सांसद थापा, राज्यका तीनै अंग बिरामी भएकोप्रति चिन्ता व्यक्त

    प्रतिनिधि सभामा सांसद दुर्लभ थापाले पहिलोपटक विषय उठान गरेका छन् । भक्तपुर २ बाट निर्वाचित सांसद थापाले ९ महिनापछि पहिलोपटक समसामयिक समस्या उठान गर्दै संसदको ध्यानाकर्षण गराएका हुन् । बिहीवार प्रतिनिधि सभामा शुन्य समय लिएर...बाँकी

    सांसद थापा अस्पताल भर्ना

    durlab thapa

    भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापा अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका हुन् । नसामा समस्या आई हिँडडुल गर्न नै समस्या भएपछि उनी ठिमीस्थित मध्यपुर...बाँकी

    पन्ध्र वर्षमा नेपाल कोरिया मैत्री नगर अस्पताल : सिटि स्क्यान उद्घाटन, नर्सिङ्ग कलेजको उद्घोष

    durlab thapa member of parliyament

    मध्यपुर थिमी नगरपालिका मातहत रहेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल स्थापनाको पन्ध्र वर्षमा प्रवेश गरेको छ । शुक्रवार अस्पतालमा एक विशेष समारोहबीच पन्ध्रौँ वार्सिकोत्सव मनाइएको हो । उक्त अवसरमा प्रमुख अतिथि रहेका प्रतिनिधि सभा सदस्य...बाँकी