News Portal

  • सांसद थापा अस्पताल भर्ना

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २५ बैशाख २०८०
    ५४७ पटक
    durlab thapaभक्तपुर, २५ बैशाख २०८०

    भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापा अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका हुन् ।

    नसामा समस्या आई हिँडडुल गर्न नै समस्या भएपछि उनी ठिमीस्थित मध्यपुर अस्पतालमा भर्ना भई उपचाररत रहेका उनका स्वकीय सचिवालय सदस्य रमेश खड्काले जानकारी गराएका छन् ।

    सोमबार दिउसो उपचारका लागि मध्यपुर अस्पताल पुगेका सांसद थापालाई चिकित्सकीय निगरानीमा उपचार गर्नुपर्ने भएकाले भर्ना गरी उपचार भैरहेको र स्वास्थ्यमा सुधार आइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...