News Portal

  • सांसद थापा अस्पताल भर्ना

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २५ बैशाख २०८०
    ४४६ पटक
    durlab thapaभक्तपुर, २५ बैशाख २०८०

    भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापा अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका हुन् ।

    नसामा समस्या आई हिँडडुल गर्न नै समस्या भएपछि उनी ठिमीस्थित मध्यपुर अस्पतालमा भर्ना भई उपचाररत रहेका उनका स्वकीय सचिवालय सदस्य रमेश खड्काले जानकारी गराएका छन् ।

    सोमबार दिउसो उपचारका लागि मध्यपुर अस्पताल पुगेका सांसद थापालाई चिकित्सकीय निगरानीमा उपचार गर्नुपर्ने भएकाले भर्ना गरी उपचार भैरहेको र स्वास्थ्यमा सुधार आइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    शिक्षा र स्वास्थ्य निशुल्क नभई भ्रष्टाचार नरोकिने मन्त्रीको भनाइ

    गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभई भ्रष्टाचार नरोकिने बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री...

    दरबारमार्गमा शक्ति प्रदर्शन गरेको एमालेलाई एक लाख जरिवाना

    काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको छ ।...

    सिक्दै कमाउँदै श्री पद्मका विद्यार्थी

    “मैले तीन कक्षादेखि नै अतिरिक्त क्रियाकलाप अन्तर्गत आर्ट ( पेन्टिङ्ग ) विषय रोजे । त्यति...

    वेदालय बन्यो भक्तपुरकै सर्वोत्कृष्ट करदाता

    भक्तपुरमा १३ औं राष्ट्रिय कर दिवस सप्ताहव्यापी कार्यक्रम गर्दै सम्पन्न भएको छ । आन्तरिक राजश्व...

    शिक्षाशास्त्रको अवमूल्यनले शिक्षा क्षेत्र अघि बढ्न सक्दैन

    २०८० जेठ १५ को बजेट भाषणमार्फत गुणस्तरीय शिक्षामा आमनागरिकको पहुँच बढाउने उद्देश्यले जुनसुकै विषयमा उच्च...