News Portal

  • गृहपृष्ठ # SP

    हाइवेका होटलबारे सूचना दिन भक्तपुर एसपीको आग्रह

    भक्तपुर प्रहरी प्रमुख रहेका जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी प्रजित केसीले भक्तपुरस्थित अरनिको हाइवेका होटलहरुमा बेश्याबृत्ती भएको थाहा पाएमा सूचना दिन आग्रह गरेका छन् । प्रहरीले होटलहरुमा निगरानी गरिराखेको दावी गर्दै उनले बेश्याबृत्तीको सूचना पाए...बाँकी

    स्वदेशमै उत्पादन भएका बस्तुहरु प्रयोग गर्न पहल गर्ने भक्तपुरका एसपी श्रेष्ठको प्रतिवद्धता

    ऐतिहासिक तथा सास्कृतिक जिल्ला भक्तपुरमा प्रहरी प्रमुख भएर आएका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठलाई स्वागत गरिएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरमा सरुवा भै आएका प्रहरी उपरिक्षक श्रेष्ठलाई आइतबार भक्तपुर घरेलु तथा साना उद्योग संघमा स्वागत...बाँकी

    ‘कोभिड नो भिड’ संचालन गरिरहेको खेलकुद महासंघद्वारा भक्तपुर प्रहरीलाई सहयोग

    ramesh paudel

    नेकपा(एमाले) निकट नेपाल खेलकुद महासंघले भक्तपुर प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरोना भाइरस संक्रमण(कोभिड १९) को समयमा अत्यावस्यक मानिएको मास्क, सेनिटाइजर, फ़ेससिल्ड लगायतका स्वास्थ्य सामाग्री सहयोग गरिएको हो । केन्द्रीय अध्यक्ष रमेश पौडेलको...बाँकी

    ८० लाख अवैध रकमसहित भक्तपुरमा २ पक्राउ

    भक्तपुर प्रहरीले ४२ लाख अवैध नगद, ३८ लाख बराबरको चेक र एक गाडीसहित दुई जनालाई पक्राउ गरेको छ । बुधवार राति पक्राउ गरिएका उनीहरुलाई शुक्रबार सम्पति सुद्धिकरण विभाग पठाइएको भक्तपुर प्रहरी प्रमुख एसपी तारादेवी थापाले...बाँकी

    चाँगुनारायणकाे बोजिनीस्थित ड्याममा डुबेर बेपत्ता युवक मृत अवस्थामा फेला

    बोजिनी ड्याममा डुबेर बेपत्ता एक युवकको मृत अवस्थामा शव फेला परेको छ । सोमबार दिउसो बेपत्ता उनको शव मंगलवार फेला परेको हो । साेमबार दिउसाे चाँगुनारायण ८ सुडालकाे बोजिनीस्थित पानी जमाइएकाे बोजिनी ड्याममा पौडी खेल्ने...बाँकी

    थिमिस्थित केमिकल कारखानाको गोदाममा लागेको आगो नियन्त्रणमा : ६० लाखको क्षती

    सबा ४ बजेदेखि मध्यपुर ठिमीको वडा नं. ६ निकोसेरा स्थित केमिकल कारखानाको गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ । आगलागीबाट गोदाममा ठूलो भौतिक क्षती भएपनि मानवीय क्षती हुन पाएन । ब्लकको एकतले फाईबरले छाएको टहरोमा...बाँकी

    एसएसपीदेखि जवानसम्म ३ सय बढी क्वारेन्टाइनमा

    महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखाना पूर्णरुपमा सिल गरिएको छ। महाशाखामा कार्यरत दुई प्रहरीमा कोरोना देखिएपछि सिल गरिएको हो । त्यहाँ सेवाग्राही लाई मात्र नभई प्रहरी कर्मचारीलाई अनि आवतजावातमा रोक लगाइएको छ । कार्यरत एसएसपीदेखि ट्राफिक...बाँकी

    निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको आराेप लागेका एसपीसहित ८ प्रहरी अधिकारीलाई सफाइ

    निर्मला पन्तको हत्या प्रकरणमा निलम्बनमा परेका नेपाल प्रहरीका एसपी डिल्लीराम बिष्टसहित ८ प्रहरीले अदालतबाट सफाइ पाएका छन् । कञ्चनपुरकी १४ वर्षीय बालिका निर्मला पन्तकाे बलात्कारपछि हत्याको घटनाको प्रमाण नष्ट गरेको र हिरासतमा लगिएका व्यक्तिलाइ चरम...बाँकी