News Portal

  • गृहपृष्ठ # changu narayan

    खरिपाटीमा सडक दुर्घटना हुँदा स्थानीय युवकको घटनास्थलमै निधन

    भक्तपुरको चाँगुनारायण ७ स्थित खरिपाटीमा सडक दुर्घटना हुँदा मोटरसाइकल चालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा स्थानीय युवक २४ वर्षीय संजोग गिरी रहेका छन् । बिहीवार दिउँसो करिब साढे १ बजे गिरीले चलाएको प्रदेश नं...बाँकी

    शिक्षाको राजधानी भएर पनि भक्तपुरका विद्यालयहरुले अवसर नपाएका नेता ढकालको गुनासो

    सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का भक्तपुर अध्यक्ष डीपी ढकालले संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई भेटी जिल्लाको शैक्षिक समस्याबारे अवगत गराएका छन् । सोमबार मन्त्री पौडेललाई भेटी उनले भक्तपुर शिक्षाको...बाँकी

    भक्तपुरका दंगाल सचिवमा बढुवा

    rameshwar dangal

    भक्तपुरको चाँगुनारायण ८ कलमसीका स्थानीय समेत रहेका सहसचिव रामेश्वर दंगाल निजामती सेवाको विशिष्ठ श्रेणी सचिव पदमा बढुवा भएका छन् । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले दंगाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । लोक सेवा आयोगले...बाँकी

    केएमसी दुवाकोटमा मन्त्री पौडेलको आकस्मिक अनुगमन

    devendra paudel at bhaktapur

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं मेडिकल कलेज(केएमसी)को अनुगमन गरेका छन् । बिहीवार उनले भक्तपुरको दुवाकोट स्थित उक्त कलेजको आकस्मिक अनुगमन गरेका हुन् । चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्क भन्दा बढी रकम कलेजले...बाँकी

    चाँगुनारायणमा ८६ हजारले लगाए कोभिड-१९ बिरुद्धको खोप,गाउँघर क्लिनिक संचालनको तयारी

    changunarayan municipality

    चाँगुनारायण नगरपालिकामा ८६ हजार ३ सय ८३ जनाले कोभिड-१९ बिरुद्धको खोप लगाएका छन् । ७३हजार ३सय ४४ जनाले भेरोसिल ७हजार ९९ जनाले कोभिसिल्ड/एस्ट्रजेनिका, ५हजार ९सय ४३ जनाले जोन्सोनएण्ड जोन्सन गरी ८६हजार ३सय ८३ जनाले कोभिड-१९...बाँकी

    चाँगुनारायणमा नरेश खड्काको नेतृत्वमा माओवादी केन्द्रको नयाँ नगर समिति निर्वाचित

    सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले भक्तपुरको चाँगुनारायण नगरपालिकामा नयाँ नेतृत्व निर्वाचित गरेको छ । शनिबार सम्पन्न प्रथम अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित भएको हो ।               ...बाँकी

    चाँगुनारायणको ताथलीस्थित सामुदायिक बनमा मानव कंकाल फेला

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथली स्थित ठुलोपाखा सामुदायिक बनमा एक मानव कंकाल फेला परेको छ । मंगलवार बिहान करिब पौने ११ बजे उक्त कंकाल फेला पारेको प्रहरीले जानेको छ । महानगरीय प्रहरी वृत्त...बाँकी

    चाँगुनारायणमा सोमबार सार्वजनिक बिदा

    भक्तपुरको चाँगुनारायण नगरपालिकाले सोमबार सार्वजनिक बिदाको घोषणा गरेको छ । सोमबार ‘हरिबोधनी एकादशी’ को अवसरमा सार्वजनिक बिदा घोषणा गरिएको हो । विश्वसम्पदा सूचीमा सुचिकृत प्रसिद्ध धार्मिक तीर्थस्थल चाँगुनारायणमा हरेक ‘हरिबोधनी एकादशी’ माा विशेष मेला लाग्ने...बाँकी

    भक्तपुर एमालेका हेभी वेटहरु नै महाधिवेशन प्रतिनिधिमा पराजित

    नेकपा (एमाले) को जिल्ला अधिवेशनबाट केन्द्रीय महाधिवेशनका लागि १८ जना प्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन क्षेत्र नम्बर १ बाट ६ जना र २ बाट १२ जना गरी १८ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन्...बाँकी

    नगरकोट सडकमा नेताहरु : होस्टेमा हैसेंको आवश्यकता

    भक्तपुरबाट बागमती प्रदेशकै भौतिक पूर्वाधार विकास मन्त्री बन्न सफल प्रदेश सांसद एवं नेपाली काँग्रेसका नेता कृष्णलाल भँडेलले ४५ दिन भित्र भक्तपुर नगरकोट सडक निर्माण सम्पन्न गरिसक्ने भविष्यबाणी गरेका छन् । गत उपनिर्वाचनमा आफ्ना निकटतम प्रतिष्पर्धी...बाँकी