News Portal

  • गृहपृष्ठ # changu narayan

    ताथलीमा ३७ जनाले गरे रक्तदान

    भक्तपुरको चाँगुनारायण ९ ताथलीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ताथली पार्टी भेन्यु, लायन्स क्लब क्लब भक्तपुर अरनिको तथा महानगरीय प्रहरी प्रभाग सुडालको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम शनिवार सम्पन्न भएको हो। ‘रक्तदान नै जीवन दान’...बाँकी

    भक्तपुरका भोला – मुखियादेखि सहसचिवसम्म सबै पदमा खुला प्रतिस्पर्धाबाट उतीर्ण

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ३ गेलाल गाउँका भोला दाहाल निजामती सेवाको सहसचिवमा नाम निकाल्न सफल भएका छन् । लोकसेवा आयोगले लिएको परीक्षा उतीर्ण गर्दै उनी शुक्रबार खुला प्रतिस्पर्धाबाट सहसचिवमा नाम निकाल्न सफल भएका हुन्...बाँकी

    भक्तपुरका भँडेल बने भौतिक पूर्वाधारमन्त्री

    भक्तपुर क्षेत्र नम्बर १(क)का प्रदेश सांसद कृष्णलाल भँडेल बागमती प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् । मुख्यमन्त्री राजेन्द्र पाण्डे नेतृत्वको बागमती प्रदेश सरकारमा भँडेल भौतिक पूर्वाधार विकास मन्त्री भएका हुन् । सांसद हरिशरण...बाँकी

    चाँगुमा पत्रकार : काँग्रेस उपसभापतिमा दुलाल असफल, एमाले उपाध्यक्षमा बास्तोला निर्विरोध

    yaya ram bastola sanjeev dulal

    भक्तपुरमा राजनीतिक दलको नेतृत्व तहमै पत्रकारहरुको प्रभाव देखिएको छ । सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) दुवैमा पत्रकारहरुले पार्टी राजनीतिमा आफ्नो प्रभाव देखाएका हुन् । बुधवार सम्पन्न नेकपा(एमाले)को चाँगुनारायण नगर अधिवेशनमा पत्रकार...बाँकी

    भक्तपुरका दुई नगरपालिकामा प्रेस सेन्टरको शाखा बिस्तार

    प्रेस सेन्टर नेपालले भक्तपुर जिल्लाका दुई नगरपालिकामा शाखा बिस्तार गरेको छ । बुधवार सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा शाखा बिस्तार गरिएको हो । चाँगुनारायण नगरपालिका शाखामा भवनाथ गेलालको नेतृत्वमा ७ सदस्यीय समिति निर्विरोध निर्वाचित भएको प्रेस...बाँकी

    भक्तपुरको एमाले वडा अधिवेशन : धेरैमा सर्वसम्मत, मध्यपुरमा बिबाद मथ्थर तर बन्द सत्र बाँकी

    नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले शनिबार देशभर वडा अधिवेशन सम्पन्न गरेको छ । यसैबीच भक्तपुर जिल्लामा समेत चारवटै नगरपालिकाका प्रायजसो वडामा वडा अधिवेशन सम्पन्न भएको छ । शनिबार बेलुकी सम्म अधिवेशन सम्पन्न भएका सबै वडामा सर्वसम्मत...बाँकी

    ताथलीमा चोरी,लुटपाट र ठगी नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

    महानगरीय प्रहरी प्रभाग सुडालले चाँगुनारायण ९ ताथलीमा चोरी,लुटपाट र ठगी नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । ताथली एकता समाज संगको सहकार्यमा प्रभागले आइतवार सचेतना कार्यक्रम सम्पन्न गरेको हो । समुदाय प्रहरी साझेदारी अन्तर्गत...बाँकी

    कासिछवाको अध्यक्षतामा चाँगुनारायण उद्योग बाणिज्य संघको स्थापना, महासचिवमा लामिछाने

    भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका युवा व्यवसायी श्रीभक्त कासिछवाको नेतृत्वमा चाँगुनारायण उद्योग वाणिज्य संघको स्थापना भएको छ । कासिछवाको अध्यक्षतामा १३ सदस्यीय सस्थापक कार्यसमिति सहित चाँगुनारायण उद्योग बाणिज्य संघको स्थापना भएको हो...बाँकी

    नेपाली सेनाको ब्यवहार विरुद्ध खरिपाटीमा प्रदर्शन

    भक्तपुर । चाँगुनारायण नगरपालिका स्थित नेपाली सेनाको खरिपाटी तालिम केन्द्र हुँदै वडा नम्बर ५ जाने बाटोमा रुखको हागाले लाग्दा दुई जना घाइते भएका छन् । रुख काट्न पटकपटक स्थानीयले गरेको अनुरोध अस्वीकार गर्दा दुर्घटना भएको...बाँकी

    चाँगुनारायण नगरपालिका विश्वकै उत्कृष्ट १० मा परेको भ्रामक समाचारहरु असत्य सावित

    ‘विश्वकै उत्कृष्ट १० मा पर्‍यो चाँगुनारायण नगरपालिका’ शीर्षकमा समाचारहरु प्रकाशित भएपछि भक्तपुरको चाँगुनारायण नगरपालिका एकाएक चर्चामा आयो । भ्रामक समाचारलाई पत्याएर कतिपय भक्तपुरबासी दंग समेत देखिए । सामाजिक संजालमा नगरपालिका र यसका प्रमुख सोमप्रसाद मिश्रलाई...बाँकी