News Portal

  • गृहपृष्ठ # चाँगुनारायण सिटी

    चाँगुनारायण सिटी एभोकाडो सिटी अभियानमा विद्यार्थीको ऐक्यवद्धता, भक्तपुर क्याम्पसमा एभोकाडो

    भक्तपुरको चाँगुनारायण नगरलाई एभोकाडो फलको शहर बनाउने उदेश्यले संचालित ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियानप्रति विद्यार्थीहरुले ऐक्यवद्धता प्रकट गरेका छन् । अखिल (क्रान्तिकारी) को अगुवाइमा आइतवार भक्तपुर क्याम्पस परिसरमा एभोकाडोका विरुवा रोप्दै विद्यार्थीहरुले अभियानप्रति ऐक्यवद्धता प्रकट...बाँकी

    ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियान अन्तर्गत शनिवार बिहान छालिङमा बिरुवा बाँडिने

    ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियान अन्तर्गत भोलि शनिवार चाँगुनारायण-५ छालिङमा एभोकाडोको बिरुवा बितरण गरिने भएको छ । अन्य सबै वडामा बिरुवा बितरण गरेको अभियानले बाकी रहेको वडा नम्बर ५ मा पनि शनिवार बिरुवा बितरण गर्ने...बाँकी

    संसारलाई लोभ्याउने चाँगुका यी डाँडो, मनमोहक बन्नेछन् झुल्दै एबोकाडो

    संसारलाई लोभ्याउने चाँगुका यी डाँडो, मनमोहक बन्ने छन् झुल्दै एबोकाडो। अव्यवस्थित प्लानिङ अनि भट्टा बालुवाखानी, क्षणिक लाभमा भुल्यौं हामी जानीजानी। जग्गा जमिन नाङ्गो पाखो, पारौं हरियो चाडो, स्वच्छ हावा,राम्रो कमाई ल्याउँछ एबोकाडो।। चाँगु,झौखेल,दुवाकोट छालिङ बागेश्वरी,...बाँकी

    चाँगुनारायण १ मा पनि रोपियो एभोकाडो : प्रदेश सांसदद्वय श्रेष्ठ समेत अभियानमा संगसंगै

    chagunarayan city avocardo city

    भक्तपुरको चाँगुनारायण नगरपालिकामा संचालित ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान’ अन्तर्गत चौथो पटक विरुवा वितरण गर्ने र रोप्ने कार्यक्रम सम्पन्न भएको छ । अभियान शुरु भएको २ सातामै चौथो कार्यक्रम सम्पन्न भएको हो । बिहीवार चाँगुनारायण...बाँकी

    चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान शुरु

    changunarayan avocado

    भक्तपुरको चाँगुनारायणमा ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियान शुरु भएको छ । आइतवार एक औपचारिक कार्यक्रमका बीच अभियान शुभारम्भ भएको हो । अभियानले चाँगुनारायण नगरभित्र प्रत्येक घरपरिवारलाई एभोकाडो फलको बिरुवा लगाउन प्रेरित गर्ने र प्रति घर...बाँकी