ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्याउने पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यसहित ‘राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ। बिहीबार आयोजित एक औपचारिक कार्यक्रममा महासंघ ललितपुर शाखा र...बाँकी
fnj lalitpur ललितपुर
पत्रकारद्वय नवराज दाहाल र जनार्दन पोखरेल पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति ललितपुरले स्थापना गरेको छुट्टाछुट्टै पत्रकारिता पुरस्कारबाट उनीहरू पुरस्कृत भएका हुन् । बिहीबार पाँचौँ जिल्ला अधिवेशन अधिवेशनको अवसर पारेर दाहाललाई...बाँकी
ललितपुर
ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका चार जनालाई प्रहरीले सार्वजनिक गरेको हो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले...बाँकी
lalitpur ललितपुर
ललितपुर । ललितपुरको गोदावरी नगरपालिकामा पाठ्यक्रम प्रबोधीकरण एवं प्रश्नपत्र निर्माण कार्यशाला सम्पन्न भएको छ । शिक्षा बिकास तथा समन्वय इकाई ललितपुरको आयोजनामा संचालित कार्यशाला सोमबार सम्पन्न भएको हो । बज्रवाराही माविमा भएको दुई दिने कार्यशालामा...बाँकी
lallitpur ललितपुर
प्रेस सेन्टर ललितपुरले भूकम्प पीडित पत्रकारहरुलाई न्यानाे ज्याकेट उपलब्ध गराउने भएको छ । भूकम्पबाट पालमुनि बास बस्न बाध्य पत्रकारलाई चिसो बाट बचाउन प्रेस सेन्टर ललितपुरले न्यानाे ज्याकेट उपलब्ध गराउने भएको हो । प्रेस सेन्टर ललितपुर...बाँकी
lalitpur press centre ललितपुर