News Portal

  • गृहपृष्ठ # baktapurpolicerange

    मोटरसाइकल चोरीमा संगठित संलग्नता : सूर्यविनायकस्थित वर्कसपका २ संचालकसमेत समातिए

    भक्तपुरमा मोटरसाइकल चोरीको क्रम बढेसंग चोर समात्न सक्रिय प्रहरीलाई एक सफलता मिलेको छ । सूर्यविनायक- १ बाट मोटरसाइकल चोरीको अभियोगमा ३ जना समातिएका छन् । महानगरीय प्रहरी प्रभाग सिरुटारको असई आस्था सुवालको कमाण्डमा खटिएको प्रहरी...बाँकी

    कटुन्जेमै चितुवा ! प्रहरीद्वारा चितुवाको बच्चा भएको आशंकामा उद्धार

    महानगरीय प्रहरी प्रभाग, कटुन्जेले उद्धार गरी ल्याएको चितुवाको बच्चा भनिएका जंगली जनावरका बच्चाहरु बन कार्यालयको जिम्मा लगाइएको छ । प्रहरीको रोहबरमा बनका कर्मचारीहरुले जंगली जनावरका उक्त बच्चाहरु सूर्यविनायकस्थित जंगलमा छोडिदिएका छन् । आइतवार बिहान करिब...बाँकी

    आम नागरिकले प्रहरीमा राष्ट्र देख्नुपर्छ : प्रहरी महानिरीक्षक थापा

    प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आम नागरिकलाई प्रहरीले गर्ने व्यवहार अझै बढी दुरुस्त, न्यायिक र निष्पक्ष हुनुपर्ने बताएका छन् । प्रहरीले गर्ने व्यवहार बाट आम जनताले संगठनकाे मूल्याङ्कन गर्ने भएकाले प्रहरीले गर्ने व्यवहार दुरुस्त, न्यायिक...बाँकी

    भक्तपुरका डिएसपी गिरी डिस्चार्ज

    महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारीसमेत रहेका प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक गिरीले कोरोना भाइरस रोग(कोभिड १९) माथि बिजय प्राप्त गरेका छन् । ११ दिनपछि उनले कोभिड १९ लाई पराजित गर्न सफल भएका हुन् ।...बाँकी

    भक्तपुर प्रहरीकाे सक्रियता : बसभित्रै बलात्कार गर्ने २ युवक रंगेहात समातिए

    राती करिब ९ बजेको समयमा प्रहरीलाई बसका चालक र सहचालक बीच झगडा परेको सूचना आउँछ । सामान्य झगडा होला भनेर प्रहरीले अल्छी गर्दैन । महानगरीय प्रहरी वृत्त, जगातीको एक टोली तत्काल घटनास्थल तर्फ रवाना हुन्छ...बाँकी

    जोरबिजोरको बेवास्ता गर्दै सवारी चलाउँदै हुनुहुन्छ ? भक्तपुर ट्राफिकको फन्दामा परिएला !

    जोर बिजोर नियम पालना नगर्ने सयौं सवारी साधन ट्राफिक प्रहरीको फन्दामा परेका छन् । पछिल्लो समय जोर बिजोर प्रणालीको बेवास्ता गर्दै सडकमा गुडेका सवारी साधन ट्राफिक प्रहरीको फन्दामा परेका हुन् । गत बुधवारबाट भक्तपुर ट्राफिकले...बाँकी

    इन्डाेस्काेपी गर्दा इवामुरा अस्पतालले ज्यान जाेखिममा पारेकाे भन्दै आफन्तहरु आन्दाेलित

    भक्तपुर नगरपालिका १ स्थित इवामुरा मेमोरियल अस्पतालले सामान्य बिरामीलाई सिकिस्त बनाएको भन्दै आफन्तहरु आन्दोलित भएका छन् । बिहान १० बजेदेखि आन्दोलनमा उत्रिएका उनीहरु अझै अस्पतालमै धर्ना बसिरहेका छन् । गत शुक्रवार इन्डाेस्काेपी गर्न आफै हिडेर...बाँकी

    भक्तपुर प्रहरीलाई अर्को सफलता : लुटेराहरु रातोपाटीबाट ३ घन्टामै पक्राउ

    भक्तपुर १० कमलविनायकमा लुटेराहरुले फिल्मी शैलीमा पैसा लुटेर फरार भए । एकाविहानै सस्तोमा डलर साट्न रुपैया लिएर सूर्यविनायकबाट कमलविनायकस्थित बसपार्क पुगेका एक व्यक्ति लुटिए । बिहान करिब ०७:४५ बजे पांच लाख नगद लुटेर फरार भएका...बाँकी

    मध्यपुर थिमिमा ह्दयबिदारक घटना,औषधी फ्याक्ट्रीमा जागिरे अधिकारी सपरिवार मृत फेला

    भक्तपुरमा एक परिवारका तीन जना सदस्यको रहस्यमय मृत्यु भएको छ । पतिपत्नी र १७ वर्षीय छोराको शव उनीहरुको आफ्नै घरमा फेला परेको हो । मध्यपुर थिमि नगरपालिका– ९ निकोसेरामा नयाँ घर बनाएर बसेका स्थानीय सुदिप...बाँकी

    जगाती वृत्तका डिएसपी जोशीको बिदाई : वृत्त प्रमुख बनेर आए, साथी बनेर गए

    महानगरीय प्रहरी वृत्त, जगातीका प्रमुख समेत रहेका प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रराज जोशीको बिदाइ भएको छ । महानगरीय प्रहरी गण महाराजगंजमा सरुवा भएका जोशीको आइतवार बिदाइ भएको हो । उनको ठाँउमा नुवाकोट बाट सरुवा भई...बाँकी