News Portal

  • गृहपृष्ठ # baktapurpolicerange

    बिस्का: जात्रा औपचारिकतामा सीमित नहुने, भव्य र सभ्य पार्न पहल

    bhaktapur police

    कोभिड १९ कारण गत वर्ष औपचारिकतामा सीमित भक्तपुरको प्रसिद्ध (बिस्का: जात्रा) बिस्केट जात्रा यो वर्ष भने सभ्य र भब्य ढंगले मनाइने तयारी रहेको छ । जात्रालाई सभ्य र भब्य संगै शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न...बाँकी

    आफ्नै घरबाट खस्दा नपलीमा भुसालको निधन

    आफ्नै घरबाट खस्दा एक जेष्ठ नागरिकको ज्यान गएको छ । भक्तपुर नगरपालिका वडा नं. १ नपलीस्थित यातायात कार्यालय नजिकै बस्ने ७८ वर्षीय दिपक कुमार भुषालको ज्यान गएको हो । सोमबार बिहान करिब ७:५० बजे आफ्नै...बाँकी

    फेसबुक ह्याक गरी अनलाइन ठगी गरेको अभियोगमा गठ्ठाघरका पाठक पक्राउ

    फेसबुक आईडि ह्याक गरी बिभिन्न बहाना बनाइ अनलाइन ठगी गर्नेगरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्ने ब्यक्ति मोरङ मंगलबारे स्थायी घर भइ भक्तपुरको गठ्ठाघर बस्दै आएका १८ वर्षिय किरण पाठक रहेका छन्...बाँकी

    भक्तपुरमा भयानक कार दुर्घटना, २२ वर्षिय युवकको निधन

    छ लेन सडकमा गएराति भएको भयानक सडक दुर्घटनामा एकजनाको ज्यान गएको छ । मध्यपुर थिमी नगरपालिका वडा नं. ४ चारदोबाटोमा गएराति भएको सडक दुर्घटनामा २२ वर्षीय युवकको ज्यान गएको हो । नयाँथिमीबाट गठ्ठाघरतर्फ जादै गरेको...बाँकी

    भक्तपुरमा दैनिक मानव अधिकार हनन

    भक्तपुरमा औषत दैनिक एउटा मानव अधिकार हननको घटना हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले एक वर्षको अबधीमा जिल्लामा ३ सय ६२ वटा मानव अधिकार हनन एवं ज्यादतीका घटना...बाँकी

    आफ्नै पत्नीको हत्या अभियोगमा एक पक्राउ

    आफ्नै श्रीमतीको हत्या आरोपमा भक्तपुर प्रहरीले एकजनालाई पक्राउ गरेको छ । श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका हुन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा श्रीमान जीवन राई रहेका छन् । राईले मादक पदार्थ सेवन गरी कुटपिट...बाँकी

    बालकोट हत्या अनुसन्धानमा चित्त नबुझे युवा संघले देशब्यापी आन्दोलन चर्काउने

    नेकपा(एमाले) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले गत मंगलवार राति बालकोटमा भएको राजन श्रेष्ठको हत्यासम्बन्धी अनुसन्धान प्रभावकारी नभएको आरोप लगाएको छ । प्रहरीले चित्तबुझ्दो अनुसन्धान नगरेको संघले आरोप लगाएको हो । बिहीवार मध्यपुर थिमिमा...बाँकी

    सिद्धपोखरीमा डुबेर गयो युवकको ज्यान

    भक्तपुर नगरपालिका १ दुधपाटी स्थित पर्यटकीय स्थलको रुपमा रहेको सिद्धपोखरीमा डुबेर एक युवकको ज्यान गएको छ । ज्यान गुमाउनेमा चाँगुनारायण ३ झौखेल बस्ने बर्ष २७ को राजेश सुलु रहेका छन् । युवक पोखरीमा डुबेको भन्ने...बाँकी

    भक्तपुरका दुई डिएसपीको सरुवा

    महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख रहेका डिएसपी राजेश थापाको सरुवा भएको छ । प्रहरीको नियमित सरुवा बमोजिम उनको सरुवा भएको हो । नेपाल प्रहरीले ९५ जना डीएसपी सरुवा गर्दा भक्तपुर अन्तर्गत जगाती वृत्तका प्रमुख थापालाई...बाँकी

    भक्तपुर प्रहरीलाई टाउको दुखाई बन्दै बैंकिङ कसुर

    गत ३ महिना यता प्रहरीमा परेको उजुरी  हेर्दा भक्तपुरमा सबैभन्दा बढी बैंकिङ कसुरको समस्या देखिएको छ । असोज मसान्तसम्म परेको उजुरी हेर्दा यस्तो देखिएको हो । ३ महिनामा बैंकिङ कसुरका ३७ मुद्दा परेका महानगरीय प्रहरी...बाँकी