News Portal

  • आफ्नै पत्नीको हत्या अभियोगमा एक पक्राउ

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ६ पुस २०७८
    ६३८ पटक
    भक्तपुर, ६ पुस २०७८

    आफ्नै श्रीमतीको हत्या आरोपमा भक्तपुर प्रहरीले एकजनालाई पक्राउ गरेको छ । श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका हुन् ।

    प्रहरीका अनुसार पक्राउ पर्नेमा श्रीमान जीवन राई रहेका छन् । राईले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा उनकी २५ वर्षीया श्रीमती मन्दिरा राईको घटनास्थलमै मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको हो ।

    मोरङको केराबारी घर भएका राई  सूर्यबिनायक -५ तज टोल बस्दै आएका थिए । हत्या गरेपछि फरार भएका उनलाई प्रहरीले पक्राउ गरेको बताइएको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    देश वृद्धाश्रम बन्ने खतरा रहेको उपप्रधान एवं गृहमन्त्री श्रेष्ठको खुलासा

    काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले युवाहरू बिदेसीने र उतै पलायन हुने क्रम बढेकोले...

    भक्तपुरको समाजलाई बुद्धिजीवीकरण गर्न र अनुशासित बनाउन स्काउट महत्त्वपूर्ण

    भक्तपुर । भक्तपुुरका नवनियुक्त स्काउटहरुलाई पदाधिकारीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । नेपाल...

    अस्पतालमा रुद्री !

    भौतिकवादको थलो अस्पतालमा भगवान शिवको आरधना गर्दै रुद्री पूजा गरिएको छ । वागमती प्रदेश सरकारको...

    भान्सामा महंगीको मार पर्न नदिन पहल, सस्तियो मूल्य

    भान्सामा प्रयोग हुने मसाला जिराको भाउ भारीमात्रामा घटेको छ । पछिल्लो समय जिराको मूल्य घटेको...

    ३५ दिनदेखि सिटिइभिटिका कर्मचारीहरु आन्दोलित, पेल्ने पक्षमा नेतृत्व

    सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटि) का कर्मचारीहरु आन्दोलित भएका ३५ दिन पुगेको...