News Portal

  • गृहपृष्ठ # crime

    सहकारीका अध्यक्षले नै व्यवस्थापकलाई फसाउन डिकीमा पेस्तोल राखेपछि

    ललितपुरमा एक सहकारीका अध्यक्षले आफ्ना व्यवस्थापकलाई फसाउन स्कुटरको डिकीमा पेस्तोल राखेको खुलेको छ । गत असार १३ गते स्कुटरको डिकीबाट पेस्तोलसहित व्यवस्थापक पक्राउ परेपछि प्रहरी अनुसन्धानमा उक्त तथ्य खुलेको हो । गत असार १३ गते...बाँकी

    ट्रिनिटी कलेजमा खुकुरी प्रहार गर्ने विद्यार्थी पक्राउ

    arrest

    काठमाडौंको कालिकास्थान स्थित ट्रिनिटी कलेजमा कार्यरत सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ । यो घटनाको अनुसन्धानका लागि प्रहरीले चार जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । मंगलबार दिउँसो साढे १ बजेतिर सुरक्षा गार्डलाई केही व्यक्तिहरुले धारिलो...बाँकी

    आफ्नै आमाको हत्या अभियोगमा पक्राउ

    आफ्नै आमाको हत्या गरेको अभियोगमा सर्लाही प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।  लालबन्दी नगरपालिका-२ पुनर्वास टोल बस्ने ३२ वर्षीय राजबीर पासवानलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । पासवानले मादक पदार्थ सेवन गरी आफ्नै आमा...बाँकी

    वडाध्यक्षको विभत्स हत्या

    अछाम । अछाममा एक जनप्रतिनिधिको विभत्स हत्या भएको छ । पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष पदमबहादुर धामीको बिभत्स हत्या भएको हो । ४० वर्षीय धामीको शव क्षतविक्षत अवस्थामा फेला परेकोले हत्या गरेर...बाँकी

    आमाको विभत्स हत्यामा संलग्न छोरीसहित चारै अभियुक्त दोषी ठहर : जन्मकैदको फैसला

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ७ स्थित आफ्नै छोरीको घरमा बिभत्स हत्याको सिकार भएकी सावित्री भट्टराइको हत्यामा संलग्न भएको अभियोगमा ४ जनालाई जन्मकैदको आदेश दिइएको छ । जिल्ला अदालत भक्तपुरले हत्याको योजनाकार सावित्रीकी छोरी सहित...बाँकी

    सरकारी किर्तेमा सांसदसंगै सीडीई पनि कारागार चलान

    कीर्ते गरी उपभोक्ता समिति गठन गरेको र सरकारी कागजात कीर्ते गरेको आरोपमा पूर्वाधार तथा यातायात निर्देशनालय जनकपुरका सिनियर डिभिजनल इञ्जिनीयर राजकुमार गोइत जेल चलान भएका छन् । उच्च अदालत जनकपुर राजविराज इजलाशले भदौ ३० गते...बाँकी

    श्रीमानकाे हत्या अभियोगमा ३५ वर्षिया पोखरेल पक्राउ

    तस्वीर : सांकेतिक श्रीमानकाे हत्या गरेको अभियोगमा श्रीमतीसहित दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ । बिगत १५ दिनदेखि बेपत्ता रामग्राम नगरपालिका–३ घोडपाली निवासी ४१ वर्षीय तारा भनिने रवीन्द्रप्रसाद पाण्डेयको खोजतलासको क्रममा शुक्रबार घरछेउकै...बाँकी

    विप्लवको नाम बेच्दै गठ्ठाघर बस्ने पत्रकार पक्राउ

    विद्रोही दल विप्लव नेतृत्वको नेकपाको नेता भएको बताउदै चन्दा आतंक मच्चाउने ३ जना पक्राउ परेका छन् । विप्लवका नेता कार्यकर्ता भूमिगत भएको मौका पारी बिभिन्न सरकारी कार्यालयका प्रमुखहरुलाई आफू विप्लव नेतृत्वको पार्टीको काठमाडौं जिल्ला ईन्चार्ज...बाँकी

    बिबाहको ३ महिना नबित्दै श्रीमतीद्वारा श्रीमानको हत्या

    घरबाट ससुराली हिँडेका एक व्यक्ति चार दिनपछि आज मृत फेला परेका छन् । असार ११ गते परिवारका सदस्यहरुले आसर ८ गतेदेखि तेज विष्ट हराएको भनी प्रहरीलाई उजुरी दिएका थिए । खोज्ने क्रममा प्रहरीले आज उनको...बाँकी

    सर्लाहीमा लागू औषध सहित दुई युवक पक्राउ

    सर्लाही प्रहरीले लागू औषध सहित दुई युवकलाई पक्राउ गरि सार्बजनिक गरेको छ । भारतको सुनबर्साबाट अबैध रुपमा लुकाइ छिपाई ल्याएको लागू औषधसहित उनीहरु पक्राउ परेका हुन् । सिरफ डाईलेक्स डिसि १००एमएल को ९९ पिस साईकलमा...बाँकी