News Portal

  • बालकोट बस्ने ३२ वर्षिया बुढाथोकी पक्राउ

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २१ फागुन २०८०
    २४९ पटक
    भक्तपुर, २१ फागुन २०८०

    उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर-१ बालकोट बस्ने नविना बुढाथोकी पक्राउ परेकी छन् । ३२ वर्षिया बुढाथोकीलाई ठगी आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

    विजय राईलाई वैदेशिक रोजगारीको लागि कतार पठाईदिन्छु भनी रकम ठगेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

    कतार पुलिसमा काम लगाइदिने र त्यहाँ मासिक १ लाख रुपैयाँ तलव हुने प्रलोभनमा पारी रु. ५ लाख ६० हजार रुपैयाँ लिई उनी सम्पर्क विहीन भई ठगी गरेको देखिएको प्रहरीको दावी छ । बुढाथोकीलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको प्रहरीले बताएको छ ।

    प्रतिकृया दिनुहोस्

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...

    लेखक खाइजूको भोगाइमा आधारित यमलोक यात्रा सार्वजनिक

    लेखक श्रीराम खाइजूको सातौं कृति  सार्वजनिक भएको छ ।  खाइजूको आफ्नै जीवन संस्मरण समेटिएको पुस्तक...

    सडकमा उत्रियो गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...

    सार्वजनिक स्थल सफाइमा सक्रिय हुँदै गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...

    शासक दलहरु मन्त्री पदकै निम्ति हानाथाप गरिरहेका छन् : गोसाई

    नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वागमती प्रदेश सभाका सदस्य सुरेन्द्रराज गोसाईले शासक दलहरु...