कीर्ते गरी उपभोक्ता समिति गठन गरेको र सरकारी कागजात कीर्ते गरेको आरोपमा पूर्वाधार तथा यातायात निर्देशनालय जनकपुरका सिनियर डिभिजनल इञ्जिनीयर राजकुमार गोइत जेल चलान भएका छन् । उच्च अदालत जनकपुर राजविराज इजलाशले भदौ ३० गते...बाँकी
crime
तस्वीर : सांकेतिक श्रीमानकाे हत्या गरेको अभियोगमा श्रीमतीसहित दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ । बिगत १५ दिनदेखि बेपत्ता रामग्राम नगरपालिका–३ घोडपाली निवासी ४१ वर्षीय तारा भनिने रवीन्द्रप्रसाद पाण्डेयको खोजतलासको क्रममा शुक्रबार घरछेउकै...बाँकी
crime
विद्रोही दल विप्लव नेतृत्वको नेकपाको नेता भएको बताउदै चन्दा आतंक मच्चाउने ३ जना पक्राउ परेका छन् । विप्लवका नेता कार्यकर्ता भूमिगत भएको मौका पारी बिभिन्न सरकारी कार्यालयका प्रमुखहरुलाई आफू विप्लव नेतृत्वको पार्टीको काठमाडौं जिल्ला ईन्चार्ज...बाँकी
biplab crime nepal police thimi
घरबाट ससुराली हिँडेका एक व्यक्ति चार दिनपछि आज मृत फेला परेका छन् । असार ११ गते परिवारका सदस्यहरुले आसर ८ गतेदेखि तेज विष्ट हराएको भनी प्रहरीलाई उजुरी दिएका थिए । खोज्ने क्रममा प्रहरीले आज उनको...बाँकी
crime
सर्लाही प्रहरीले लागू औषध सहित दुई युवकलाई पक्राउ गरि सार्बजनिक गरेको छ । भारतको सुनबर्साबाट अबैध रुपमा लुकाइ छिपाई ल्याएको लागू औषधसहित उनीहरु पक्राउ परेका हुन् । सिरफ डाईलेक्स डिसि १००एमएल को ९९ पिस साईकलमा...बाँकी
crime nepal police
सुन तस्करीका फरार अभियुक्त बरिष्ठ प्रहरी अधिकारी प्रहरीलाई सुइकै नदिइ अदालतमा उपस्थित भएका छन । वरिष्ठ प्रहरी उपरीक्षक श्याम खत्री आज जिल्ला अदालत मोरङमा उपस्थित भएका हुन् । खत्रीलाई खोजिरहेको प्रहरीलाई जिल्याउदै उनी जिल्ला अदालत...बाँकी
crime nepal police
नेपाल प्रहरीमा २ ब्यूरो थपिने भएका छन् । सरकारले बजेट बक्तब्य मार्फत २ ब्यूरो थपिने बताएको हो । बढ्दो साइवर अपराध नियन्त्रण गर्न र मानव वेचविखनको बदलिदो स्वरुपलाई ध्यान दिई नियन्त्रण गर्न छु्ट्टा–छुट्टै दुईवटा ब्यूरो स्थापना...बाँकी
crime nepal police
आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान् प्रहरी खोरमा परेका छन् । गएराति श्रीमतीको हत्या गरेर फरार अभियुक्त माईजोगमाई गाउँपालिका–५ सोयाङका मदन लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । माईजोगमाई गाउँपालिका घर भई हाल इलाम नगरपालिका–९ गोलाखर्कमा डेरा...बाँकी
crime
भनिन्छ लोग्नेस्वास्नीको झगडा परालको आगो जस्तो हो । छिट्टै सल्कन्छ र छिट्टै निभ्छ । तर, सामान्य झगडामा यहाँ एकजनाले आफ्नो श्रीमतीको हत्या गरेका छन । जिल्लाको घ्याङलेख गाउँपालिका–३ तामाजोर लप्सेमा श्रीमानले श्रीमतीको हत्या गरेका हुन्...बाँकी
crime hatya murder
विराटनगरमा एकाबिहानै गोली चलेको छ । अज्ञात समुहले गाईको संरक्षण गर्दै आएका हिन्दूवादी युवा अभियानकर्ता आचार्य श्रीनिवासमाथि गोली प्रहर गरेको छ । अज्ञात समुहले प्रहार गरेको गोली लाग्दा विरानगरको जतुवामा हिन्दूवादी युवा अभियानकर्ता आचार्य गम्भीर...बाँकी
crime