News Portal

  • गृहपृष्ठ # khagendra rijal

    सिडिओ रिजालको बिदाई

    khagendra prasad rijal

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई बिदाई गरिएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिहिबार उनलाई बिदाई गरेको हो । यस अघि प्रमुख जिल्ला अधिकारी रिजाललाई जिल्लाका चारैवटा स्थानीय सरकारले बेग्लाबेग्लै बिदाई गरेको थियो ।...बाँकी

    भक्तपुर सिडिओ रिजालको सरुवा

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको सरुवा भएको छ । सोमबार उनको गृह मन्त्रालयमा सरुवा भएको हो । ७ महिना देखि भक्तपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिरहेका रिजाल शालीन प्रशासकको रुपमा चिनिएका छन् ।...बाँकी

    भक्तपुरमा पनि मनाइयो निजामती सेवा दिवस, सबैको अपनत्व हुनेगरी ऐन आउनुपर्नेमा जोड

    भक्तपुर जिल्लामा पनि २० औँ निजामती सेवा दिवस उत्साहका साथ् मनाइएको छ । ‘व्यवसायीक र सृजनशील प्रशासन : विकास, सम्वृद्धि र सुशासन’ भन्ने नाराका साथ् देशभर मनाइएको निजामती सेवा दिवस भक्तपुरमा पनि उत्साहका साथ् मनाइएको...बाँकी

    भक्तपुरकी सय वर्षिया जेष्ठ नागरिकलाई घरमै नागरिकता

    जिल्ला प्रशासन कार्यालय भक्तपुरले एक शताब्दी पुगेकी एक सेवाग्राहीलाई घरमै पुगेर सेवा दिएको छ । जिल्ला प्रशासन कार्यालयले सय वर्षकी जेष्ठ नागरिक मोतिमाया बज्राचार्यलाई उनको नागरिकताको प्रमाण पत्र घरमै पुगेर दिएको हो । आइतवार कार्यालयकी...बाँकी

    बालसुधार गृहका मृतक बस्नेतको परिवारसंग सहमति : छानविन समितिको म्याद समेत थपियो

    सानोठिमीस्थित बाल सुधार गृहमा थुनामा रहेका रामेछापको मन्थली नगरपालिका–३, कठजोरका कमल बस्नेतको मृत्युपछि शव बुझ्न इन्कार गरिरहेको मृतक परिवार सहमतिमा आएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको सक्रियतामा मृतक परिवारले शवको पोष्टमार्टम गर्न सहमति...बाँकी

    सानोठिमीको बाल सुधारगृह ब्रेकगरी २ सय कैदीबन्दी पुगे कोटेश्वर, कानुन हातमा नलिन सिडिओको आग्रह

    सानोठिमीस्थित बाल सुधार गृहमा रहेका करिब २ सय कैदीबन्दीले बिद्रोह गरेका छन् । लाठी भाला सहित बिद्रोहमा उत्रिएका उनीहरुले बन्दीगृह ब्रेक गरि बिद्रोह गरेका हुन् । आइतवार मन्थली नगरपालिका–३, कठजोरका कमल बस्नेतको रहस्यमय मृत्यु भएपछि...बाँकी

    सानोठिमीस्थित बाल सुधार गृहको थुनामा रहस्यमय मृत्यु, स्थिति तनावपूर्ण

    बलात्कारको आरोपमा सानोठिमीस्थित बाल सुधार गृहमा थुनामा रहेका रामेछापको मन्थली नगरपालिका–३, कठजोरका कमल बस्नेतको रहस्यमय मृत्यु भएको छ । आइतवार बस्नेतको मृत्युपछि बालसुधार गृह तनावपूर्ण बनेको छ । बालसुधार गृहभित्र रहेका पुरुष थुनुवा र बाहिर...बाँकी

    बनेको एक महिनामै बिग्रियो ताथलीको सडक, माओवादी केन्द्रले गरायो सिडिओको ध्यानाकर्षण

    भक्तपुरको च्याम्हासिंह-ताथली–नाला सडकमा गरिएको कालोपत्र एक महिनामै बिग्रन थालेपछि स्थानीय आक्रोशित भएका छन् । सरकारी उदासिनता र ठेकेदार कम्पनीको लापर्बाहीका कारण सडक निर्माण सम्पन्न भएको एक महिनामै बिग्रिन शुरु भएको बताउँदै स्थानीय आक्रोशित भएका हुन्...बाँकी

    भक्तपुरमा बलात्कार, बाल यौन दुरुपयोग, घरेलु हिँसा र अभद्र व्यवहारमा वृद्धि

    अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले पछिल्ला ६ महिनामा भएका मानव अधिकार उलंघनका १८ विषयमाथि विश्लेषण गरेको छ । १८ अपराधका घटनाको विश्लेषण गर्दा भक्तपुरमा बलात्कार, बाल यौन दुरुपयोग, घरेलु हिंसा र अभद्र व्यवहारका घटना...बाँकी

    भक्तपुरमा मनसुन अभ्यास ३ सम्पन्न

    बाढी, पहिरो र डुबानको सम्भावित विपदमा उद्धार कार्यको काल्पनिक प्रदर्शनी सम्पन्न भएको छ । भक्तपुरको सिद्धपोखरीमा शुक्रवार मनसुन अभ्यास ३ सफलतापूर्वक सम्पन्न भएको हो । जिल्ला प्रशासन कार्यालय भक्तपुरले संयोजन गरेको उक्त कृतिम घटना अभ्यास...बाँकी