News Portal

  • गृहपृष्ठ # मध्यपुर थिमि नगरपालिका

    पौष १२ देखि तीन दिनसम्म मध्यपुर महोत्सव, ५ लाखले अवलोकन गर्ने अपेक्षा

    मध्यपुरलाई पर्यटकीय गन्तब्यस्थलको रुपमा बिकास गर्न मध्यपुर महोत्सव हुने भएको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले महोत्सव आयोजना गर्ने भएको हो । शुक्रवार पत्रकार सम्मेलन गर्दै नगरपालिकाले महोत्सवबारे जानकारी गराएको छ । पौष १२, १३...बाँकी

    मातृभाषा जोगाउने अभियानमा पनि पत्रकारिता जोडिनुपर्नेमा जोड

    उपप्रधान एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले मातृभाषाको संरक्षणका लागि पत्रकारिता जगत अघि बढ्नुपर्ने बताएका छन् । मध्यपुर थिमिमा आइतवार सम्पन्न पहिलो अन्तराष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा उनले मातृभाषा संरक्षणका लागि मातृभाषा पत्रकारिता अघि बढाउनपर्ने बताएका...बाँकी

    मध्यपुर थिमिमा अनुमति नलिएका र लिएर पनि कर नतिरेका होर्डिङ बोर्डहरु हटाइने

    मध्यपुर थिमि । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले अनुमति विना जथाभावी राखिएका होर्डिङ बोर्ड, ब्यानर र डिस्प्लेहरु हटाउने भएको छ । सोमबार ३० दिने सूचना जारी गर्दै नगरपालिकाले त्यस्ता सामाग्री हटाउन अन्यथा जफत समेत गरिने जानकारी...बाँकी

    संस्कृती जीवन्त बनाइराख्न वाइसीएल भक्तपुरको पहल, युवाहरूलाई धिमेबाजा र तालिम

    योङ कम्युनिस्ट लिग, नेपाल (वाइसीएल,नेपाल)को भक्तपुर जिल्ला समन्वय समिति संस्कृती र परम्पराको प्रवर्द्धनमा लागिपरेको छ । समाजमा पश्चिमा संस्कृति र संगीतको प्रभाव पर्दै गइरहेको सन्दर्भमा सांस्कृतिक विधाहरूको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले युवाहरूलाई वाइसीएलले नि:...बाँकी

    सुरक्षा निकायलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण

    surendra and bijay shreshtha

    मध्यपुर थिमि नगरपालिकाले सशस्त्र प्रहरी बलको दुवाकोटस्थित २२ नं. गण गुहेश्वरी र नेपाली सेनाको सानोथिमिस्थित भैरव वाहन गुल्मलाई विपद् व्यवस्थापन सम्बन्धी सामग्री हस्तान्तरण गरेको छ । नगरपालिकाको प्राङ्गणमा आयोजित कार्यक्रममा नगरप्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख...बाँकी

    माओवादी केन्द्रले मध्यपुर थिमिमा मेयर र सांसद जित्नुपर्नेमा प्रधानमन्त्री प्रचण्डको जोड

    नेकपा (माओवादी केन्द्र) को पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड मध्यपुर थिमि आएको अवसर पारेर नेकपा(माओवादी केन्द्र) को मध्यपुर थिमि नगर समितिले बुधवार साँझ शिष्टाचार भेट गरेको छ । मध्यपुर थिमि नगरपालिकाको उपमेयर समेत रहेका...बाँकी

    छात्रवृत्ति दिन नमान्ने संस्थागत विद्यालयलाई कारवाही गर्ने मध्यपुर थिमि नगरपालिकाको तयारी

    छात्रवृत्ति दिन अटेर गरिरहेका नगर भित्र संचालित संस्थागत विद्यालयलाई कारवाही गर्ने मध्यपुर थिमि नगरपालिकाले चेतावनी दिएको छ । नियमानुसार छात्रवृत्तिका लागि पठाएका निर्णयहरु कार्यान्वयन गर्न ध्यानाकर्षण गराउँदैं कार्यान्वयन नगरे कारवाही गर्ने नगरपालिकाले चेतावनी दिएको हो...बाँकी

    निलबाराही गणनाचलाई नगरपालिकाद्वारा बाजा प्रदान

    मध्यपुर थिमि नगरपालिकाले बोडेको निलबाराही गणनाचलाई मंगलवार ८ वटा दाग बाजा र १४ वटा पोङ्ग बाजा हस्तान्तरण गरेको छ । बोडेको ऐतिहासिक एवम् धार्मिक महत्वको निलबाराही गणनाचको संरक्षणका लागि नगरपालिकाले उक्त बाजा हस्तान्तरण गरेको हो...बाँकी

    मध्यपुर थिमिमा निजी विद्यालयको मनोमानी शुल्क असुली : उपमेयर भन्छन्, कारबाही गर्छौं

    bijay shreshtha thimi

    मध्यपुर थिमि नगरपालिकामा रहेका अधिकांश संस्थागत(निजी) विद्यालयहरुले ब्यापक शुल्क वृद्धि गरेपछि अभिभावकहरु चिन्तित बनेका छन् । आफूहरुको क्रय शक्ति घटिरहेको वर्तमान अवस्थामा समेत ब्यापक शुल्क वृद्धि गरिएको अभिभावकहरुको गुनासो रहेको छ । मध्यपुर थिमिको मातृभूमी...बाँकी