News Portal

  • गृहपृष्ठ # मध्यपुर ठिमी

    काठमाडौँ महानगर र मध्यपुर थिमिका मेयरले भेटे सीसीएमसीका संयोजक : राखे यस्ताे माग

    उपत्यका नगरपालिका फोरमले कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजक समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग छलफल गरेको छ । आइतवार रक्षा मन्त्रालयमा पुगी फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र फोरमका सचिव...बाँकी

    ठिमीमा पत्रिकाको ग्राहक बनाउन आएकी किसोरीलाई जबर्जस्ती करणी गर्ने युवक पक्राउ

    पत्रिकाको ग्राहक बनाउन आएकी किसोरीलाई जबर्जस्ती करणी गरी बच्चा पाउन बाध्य बनाएको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्ने अभियुक्त मध्यपुर ठिमीस्थित मध्यपुर अस्पताल अगाडी मासु पसल गर्ने राजेश भनिने सुरेश भण्डारी हुन्...बाँकी

    मध्यपुरमा रिसोर्टलाई नै जुवा घर बनाउने १४ जुवाडे ७ लाख बढी नगद सहित समातिए

    रिसोर्टलाई नै जुवा घर बनाई जुवा तास खेलिरहेको अवस्थामा १४ जना प्रहरीको फन्दामा परेका छन् । सोमबार करिब ३ बजेको समयमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ निलबाराही टिगनी...बाँकी