News Portal

  • गृहपृष्ठ # covid-19

    बाइभ्यालेन्ट खोप भित्रियो

    फाइजरको नयाँ खोप बाइभ्यालेन्टको तीन लाख ४५ हजार डोज खोप नेपाल भित्रिएको छ । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासीयाले सोमबार बिहान ९ बजे ती खोप भित्रिएको बताएका हुन् । उनले गाभीमार्फत...बाँकी

    दुई अर्ब खर्चेर बनेका होल्डिङ सेन्टर प्रयोगहीन

    करिब रु दुई अर्बको लगानीमा एक वर्षको अवधिमा निर्माण सम्पन्न भएका होल्डिङ सेन्टर हाल प्रयोगविहीन भएको सेनाले जानकारी दिएको छ । देशमा कोभिड–१९ संक्रमण उच्च रहेका बेला भारतबाट नेपाल भित्रने नागरिकलाई केही समय सुरक्षित स्थानमा...बाँकी

    २ ठूला अस्पतालका इमरजेन्सी समेत बन्द

    कोरोना भाइरस फैलिएर राजधानीमा त्रास उत्पन्न भइरहेका बेला राजधानीका ठूला अस्पताल समेत सिल हुन थालेका छन् । संक्रमण स्वास्थ्यकर्मी र विरामीमा समेत फैलिन थालेको छ । जसका कारण अस्पताल लगिएका विरामीहरु अचानक सार्न थालिएका छन्...बाँकी

    आइतवार उपत्यकामा ९२ कोरोना पोजेटिभ हुँदा भक्तपुर निल, यी हुन् भक्तपुरका शनिवार संक्रमित

    आइतबार काठमाडौं उपत्यकामा ९२ जना कोरोना भाइरस (कोभिड १९) का संक्रमित थपिएका छन् । यो संख्या हालसम्मकै उच्च संख्या हो। तर आइतबार भक्तपुरका कसैमा कोरोना संक्रमण देखिएको छैन । काठमाडौंमा ९० र ललितपुरमा २ जना...बाँकी

    काठमाडौँ महानगर र मध्यपुर थिमिका मेयरले भेटे सीसीएमसीका संयोजक : राखे यस्ताे माग

    उपत्यका नगरपालिका फोरमले कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजक समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग छलफल गरेको छ । आइतवार रक्षा मन्त्रालयमा पुगी फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र फोरमका सचिव...बाँकी

    थिमिको कोरियामैत्री अस्पतालमा भक्तपुरका ३ जनामा कोरोना पाेजेटिभ

    मध्यपुर थिमिको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा स्वाब परीक्षण गर्दा स्थानीय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिवार स्थानीय ३ जनामा कोरोना पोजेटिभ पाइएको हो । अस्पताल श्रोतका अनुसार नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा...बाँकी

    नेपालमा नोभेल कोरोना भाइरस(कोभेड-१९) को आधिकारिक अपडेट (मिडियामा पहिलोपटक)

    नोभेल कोरोना भाइरस(कोभेड-१९)का कारण छिमेकी देश चीनको विशेषगरी हुवेइ प्रान्तको वुहान र आसपासको जनजीवन ज्यादै कष्टकर बनेको छ । मंगलवारसम्ममा त्यहाँ १७७२ जनाको ज्यान गैसकेको छ भने ७० हजार ६ सय ३५ जनामा संक्रमणमा परेका...बाँकी