News Portal

  • गृहपृष्ठ # education in Nepal

    विद्यार्थी निकेतनबाट ३.८२ जिपिए ल्याउने सुस्मितालाई विशेष सम्मान

    भक्तपुरको दोश्रो जेठो विद्यालय विद्यार्थी निकेतनबाट एसईईमा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई विशेष सम्मान गरिएको छ । ३.८२ जिपिए ल्याउने सुस्मिता चौलागाईंलाई विशेष सम्मान गरिएको हो । बुधबार भक्तपुर दरवार क्षेत्रको साकोथास्थित विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रमकाबीच...बाँकी

    ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस २०८१

    ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस, २०८१ को आदर्श बाक्यको मुख्य साराशं बहुभाषिक शिक्षाको प्रवर्द्धन : पारस्पारिक समझदारी र शान्तिका लागि साक्षरता “Promoting multilingual education: Literacy for mutual understanding and peace’ बहुभाषिक शिक्षा भनेको व्यक्तिलाई एकभन्दा बढी भाषामा शिक्षित गर्ने प्रक्रिया...बाँकी

    भक्तपुरमा ९ कक्षाका विद्यार्थी न्यौपाने बने प्रधानाध्यापक

    भक्तपुरको एउटा विद्यालयले आफ्नै एक विद्यार्थीलाई प्रधानाध्यापक बनाइदिएको छ । कक्षा ९ मा अध्ययनरत एक छात्रले उक्त जिम्मेवारी पाएका हुन् । तर, उनी सधैंका लागि भने प्रधानाध्यापकको पदमा पुगेका होइनन् । विद्यालयले उनलाई एक दिनका...बाँकी

    महिला शिक्षकलाई ६ महिना प्रसुती विदा, उक्त अवधिका लागि सट्टा शिक्षक राखिने

    devendra paudel

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले महिला शिक्षकलाई ६ महिनासम्म प्रसुती विदा दिने सहमती गरेको छ । उक्त अवधी सम्मका लागि सट्टा शिक्षक राख्न पाउने गरी ६ महिनासम्म प्रसुती विदा दिन मन्त्रालयले सहमती गरेको हो ।...बाँकी

    सीटीईभीटी वर्तमान स्थिति भन्दा फरक हुनुपर्छ : मन्त्री पौडेल

    devendra paudel mantri

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्राविधिक तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले विद्यार्थीलाई सीप र रोजगारसँग जोड्नसक्नु पर्नेमा जोड दिएका छन् । आइतबार भक्तपुरको सानोठिमीस्थित सीटीईभीटीका कर्मचारीको छलफलमा मन्त्री पौडेलले यथास्थितिमा सिटीइभिटीको कामबाट सन्तुष्ट...बाँकी

    शिक्षक सेवा आयोगद्वारा १५ सय बढी मावि शिक्षकको बिज्ञापन

    शिक्षक सेवा आयोगले माध्यमिक तहको खुला तर्फ १ हजार ५ सय ४४ दरवन्दीका लागि विज्ञापन गरेको छ । इच्छुक उम्मेद्वारले आगामी पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म अविलम्व शुल्कमा परीक्षा...बाँकी

    जन्मदिन मनाउने आफ्नै तरीका : डा. कोजूले पाठ्यपुस्तक उपहार दिएर मनाए आफ्नो जन्मदिन

    जन्मदिन मनाउने सबैका आआफ्नै तरीका हुन्छन । भक्तपुरका एक शिक्षकले भने पाठ्यपुस्तक उपहार दिएर आफ्नो जन्मदिन मनाएका छन् । भक्तपुर–९, कमलविनायकको रोम्वस नेशनल स्कुलका प्रिन्सिपलसमेत रहेका समाजसेवी डा. राजेन्द्र कोजूले सामुदायिक विद्यालयमा भर्ना भएका कमजोर...बाँकी

    एकै देशका नागरिकलाई विभेदकारी व्यवहार नगर्न सरकारलाई इस्टुको अपिल

    संस्थागत विद्यालय शिक्षक युनियन(इस्टु)ले आर्थिक वर्ष २०९७८–७९ का बजेटले सरकारी र संस्थागत विद्यालयका शिक्षक विद्यार्थी बिच विभेदपूर्ण व्यवहार गरेको आरोप लगाएको छ । साथै, नयाँ बजेटले संस्थागत विद्यालय र त्यहाँ कार्यरत शिक्षक/कर्मचारीहरूको थोरै पनि माग...बाँकी

    ‘पावरफूल’ दावी गर्ने निरीह शिक्षा मन्त्री श्रेष्ठ : एसईईको मोडालिटी तयार गर्न पनि असक्षम

    आफूलाई ‘पावरफूल एजुकेशन मिनिस्टर’ दावी गर्ने शिक्षा तथा विज्ञान प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ निरीह बनेका छन् । माध्यमिक शिक्षा उतीर्ण परीक्षा (एसईई) संचालनमा योग्यता नपुगेपछि उनी निरीह बनेका हुन । कोरोना महामारीका कारण रोकिएको एसईई...बाँकी

    शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द गर्न सरकारको आदेश

    शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले देशभरका विद्यालय चारदिन बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयले सोमबार एक बिज्ञप्ति जारी गर्दै विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको हो । मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक...बाँकी