News Portal

  • गृहपृष्ठ # sanothimi

    भक्तपुरमा अचेत अवस्थामा फेला परेका २ सहित ४ जनाको मृत्यु

    भक्तपुरमा अचेत अवस्थामा फेला परेका दुई र घरको भर्याङबाट लडेर एक जनाको मृत्यु भएको छ भने एक जना मृत अवस्थामा फेला परेका छन । मध्यपुर थिमि वडा नं. २ सानोथिमिको दुई भिन्नाभिन्नै स्थानमा अचेत अवस्थामा...बाँकी

    भक्तपुरमा वाइसीएलले रक्तदान र विद्यार्थीले दीप प्रज्वलन गरी मनाए जनयुद्ध दिवस

    भक्तपुरमा बिबिध कार्यक्रम गरी जनयुद्ध दिवस मनाइएको छ । देशको परिवर्तनकारी पार्टीको रुपमा रहेको माओवादीद्वारा संचालित १० वर्षे जनयुद्धको स्मरण गर्दै जनयुद्ध दिवस मनाइएको हो । २७ औं जनयुद्ध दिवसको अवसर पारेर आइतवार नेकपा(माओवादी केन्द्र)...बाँकी

    अध्यापन अनुमति पत्रको विज्ञापन खोल्न मन्त्री पौडेलको निर्देशन

    devendra paudel

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले अध्यापन अनुमती पत्रको परीक्षा अविलम्ब सुचारु गर्न निर्देशन दिएका छन् । उनले शिक्षक सेवा आयोगलाई अध्यापन अनुमति पत्रको विज्ञापन चाँडै खोल्न र परीक्षा लिन निर्देशन दिएका हुन् ।...बाँकी

    कक्षा १० को परीक्षा नियन्त्रकमा रायमाझी

    सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको प्रमुखमा अर्जुनबहादुर रायमाझी नियुक्त भएका छन् । उप सचिव रायमाझी राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय(कक्षा १०) को कामु परीक्षा नियन्त्रक नियुक्त भएका हुन् । नवनियुक्त परीक्षा नियन्त्रक रायमाझीले पदभार...बाँकी

    सानोठिमीस्थित इआरओका निमित्त महानिर्देशक सापकोटा सहसचिवमा बढुवा

    shiba sapkota

    सानोठिमीस्थित शैक्षिक गुणस्तर परीक्षण केन्द्र(इआरओ)मा निमित्त महानिर्देशक रहेका उपसचिव शिवकुमार सापकोटाको बढुवा भएको छ । उनी शिक्षा प्रशासनको सहसचिवमा बढुवा भएका हुन् । लोक सेवा आयोगको बढुवा सूचना अनुसार कार्यक्षमताको आधारमा हुने बढुवाको लागि सापकोटालाई...बाँकी

    राष्ट्रिय परीक्षा बोर्डका नवनियुक्त अध्यक्ष डा शर्माद्वारा पदबहाली

    राष्ट्रिय परीक्षा बोर्डका नवनियुक्त अध्यक्ष डाक्टर महाश्रम शर्माले पदबहाली गरेका छन् । सोमबार सानोठिमीस्थित बोर्डको कार्यालयमा उनको पदबहाली भएको हो । पदबहालीका लागि परीक्षा बोर्ड पुगेका अध्यक्ष डा शर्मालाई सदस्य सचिव दुर्गाप्रसाद अर्यालको नेतृत्वमा कर्मचारीहरुले...बाँकी

    शिक्षक सेवा आयोगद्वारा १५ सय बढी मावि शिक्षकको बिज्ञापन

    शिक्षक सेवा आयोगले माध्यमिक तहको खुला तर्फ १ हजार ५ सय ४४ दरवन्दीका लागि विज्ञापन गरेको छ । इच्छुक उम्मेद्वारले आगामी पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म अविलम्व शुल्कमा परीक्षा...बाँकी

    प्रदिप तजको नेतृत्वमा अखिल(क्रान्तिकारी)को भक्तपुर जिल्ला समिति निर्वाचित

    नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)ले विद्यार्थी नेता प्रदिप तजको नेतृत्वमा भक्तपुर जिल्ला समिति निर्वाचित गरेको छ । सोमबार सानोठिमी क्याम्पसमा आयोजित सम्मेलनबाट तजको नेतृत्वमा ७५ सदस्यीय भक्तपुर जिल्ला समिति निर्वाचित भएको हो ।...बाँकी

    एसईईको नतिजा प्रकाशित

    सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परिक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । शनिबार बोर्डको बैठकपछि एसईईको नतिजा प्रकाशित गरिएको हो । परीक्षाका लागी ५ लाख १७ हजार १२२ जनाले रजिष्टेशन फारम भरेकोमा ४ लाख...बाँकी

    एमबिबिएस, बिडिएस लगायतको लागि लिइएको प्रवेश परीक्षाको नतिजा सार्वजनिक(नतिजासहित)

    सानोठिमीस्थित चिकित्सा शिक्षा आयोगले प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले स्नातक तहको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको हो । एमबिबिएस, बिडिएस लगायतको लागि लिइएको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरिएको छ । सार्वजनिक नतिजा...बाँकी