News Portal

  • गृहपृष्ठ # sanothimi

    ‘पावरफूल’ दावी गर्ने निरीह शिक्षा मन्त्री श्रेष्ठ : एसईईको मोडालिटी तयार गर्न पनि असक्षम

    आफूलाई ‘पावरफूल एजुकेशन मिनिस्टर’ दावी गर्ने शिक्षा तथा विज्ञान प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ निरीह बनेका छन् । माध्यमिक शिक्षा उतीर्ण परीक्षा (एसईई) संचालनमा योग्यता नपुगेपछि उनी निरीह बनेका हुन । कोरोना महामारीका कारण रोकिएको एसईई...बाँकी

    ८० लाख अवैध रकमसहित भक्तपुरमा २ पक्राउ

    भक्तपुर प्रहरीले ४२ लाख अवैध नगद, ३८ लाख बराबरको चेक र एक गाडीसहित दुई जनालाई पक्राउ गरेको छ । बुधवार राति पक्राउ गरिएका उनीहरुलाई शुक्रबार सम्पति सुद्धिकरण विभाग पठाइएको भक्तपुर प्रहरी प्रमुख एसपी तारादेवी थापाले...बाँकी

    भक्तपुरमा मोटरसाइकल चोरीको अभियोगमा ४ समातिए

    मोटरसाइकल चोरी गरेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । चेकजाँच गर्नेक्रममा उनीहरु पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसरका प्रहरी निरीक्षक सुवास बुढाथोकीले बताए अनुसार मोटरसाइकल चोरी गरेको अभियोगमा दोलखा सैलुङ गापा २...बाँकी

    भक्तपुरकी सिडिओ हुमकला पाण्डेको सरुवा

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको सरुवा भएको छ । गृह मन्त्रालयले आइतवार उनको सरुवा गर्ने निर्णय गरेको हो । गृहमन्त्री रामबहादुर थापाका स्वकीय सचिव समेत रहेका नेकपा भक्तपुरका नेता बिरु तामाङ्ग सुदीपले प्रजिअ पाण्डेको...बाँकी

    सचिवलाई सम्मान गर्दै सांसद बस्नेतले भने, सरकार अलोकप्रिय बनाउने योजनाको प्रतिवाद गर्नुपर्छ

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य समेत रहेका पूर्व मन्त्री एवं संघीय सांंसद महेश बस्नेतले सरकार माथि एक पछि अर्को हमला भैरहेको बताएका छन् । सरकारलाई कसरी अलोकप्रिय बनाउने भन्ने योजनामा केहि तत्व...बाँकी

    केन्द्रलाई तत्कालिन शिक्षा विभाग जस्तै जीवन्त बनाउने महानिर्देशक अर्यालकाे उद्घाेष

    सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले पदभार ग्रहण गरेका छन् । शिक्षक सेवा आयोगबाट केन्द्रको महानिर्देशकमा सरुवा भएका सहसचिव अर्यालले बुधवार पदभार ग्रहण गरेका हुन् । उपमहानिर्देशक अणप्रसाद न्यौपानेको नेतृत्वमा केन्द्रका...बाँकी

    न्यौपानेकाे नेतृत्वमा ११ सदस्यीय प्रारम्भिक कार्यसमिति गठन

    सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा नेपाल निजामती कर्मचारी संगठनले नयाँ प्रारम्भिक कार्यसमिति गठन गरेको छ । संगठनको  शिक्षा मन्त्रालय बिभागीय कार्यसमितिले आफ्नो नयाँ प्रारम्भिक कमिटी गठन गरेको हो । उक्त प्रारम्भिक कार्यसमितिकाे अध्यक्षमा...बाँकी

    भक्तपुरमा १२ जना संक्रमित थपिए

    शनिवार भक्तपुरमा १२ जना संक्रमित थपिएका छन् । शुक्रवार थपिएका संक्रमितको तुलनामा यो संख्या न्यून हो । शुक्रवार ५४ संक्रमित थपिएका थिए । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौंमा १ सय...बाँकी

    सानोठिमी र बोडेमा २ सय शैयाको क्वारेन्टाइन : अवरोध गर्नेलाई ६ महिना कैद !

    भक्तपुरमा करिब २ सय शैयाको क्वारेन्टाइनस्थल पहिचान गरिएको छ । कोभिड १९ संक्रमणको जोखिम बढ्दै गएपछि थप २ सय शैयाको क्वारेन्टाइनस्थल पहिचान गरिएको हो । सानोठिमी र बोडेमा थप २ सय शैयाको क्वारेन्टाइन बनाइने भक्तपुरकी...बाँकी

    निषेधाज्ञाको भक्तपुरमा पूर्ण प्रभाव : दर्जन बढी तस्विरमा हेर्नुस्

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जारी गरेको १७ बुंदे निषेधाज्ञाको भक्तपुरमा पूर्ण प्रभाव परेको पाइएको छ । सडकमा अत्यावश्यक बाहेकका सवारी साधन चलेका छैनन् भने मानिसहरुको आवतजावतमा पनि कडाई गरिएको पाइएको छ । निषेधाज्ञा...बाँकी