News Portal

  • गृहपृष्ठ # sanothimi

    बैशाखमा हुने भनिएकाे कक्षा ११ र १२ को परीक्षा पनि स्थगित

    सानाेठिमी। एसईईपछि कक्षा ११ र १२ को परीक्षा पनि स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । कोरोना भाइरसका कारण उत्पन्न असहज परिस्थितिका कारण...बाँकी

    खाद्यान्नका पसलहरु जुनै समयमा खोल्दा हुन्छ, बन्द गराउनु भनेका छैनौँ : एसपी प्रधान

    फाइल फोटो कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि गरिएकाे बन्दाबन्दीको १ हप्ता भैसक्दा समेत भक्तपुरमा खाद्यान्न पसलका संचालकहरु पसल खोल्ने समयको विषयलाई लिएर अलमलमा परेका छन् । केहि स्थानका प्रहरीले समय तोकिदिएपछि उनीहरु...बाँकी

    शिक्षक लाइसेन्स : निमावि सामाजिक विषयको नतिजा सार्वजनिक (हेर्नुस् नतिजा)

    भक्तपुर । सानोठिमीस्थित शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) को नतिजा प्रकाशन गर्ने क्रममा निम्न माध्यमिक तह सामाजिक विषयको नतिजा सार्वजनिक गरेको छ । बिहीवार आयोगले निम्न माध्यमिक तह सामाजिक विषयको लिखित परीक्षाको नतिजा...बाँकी

    यस्तो बन्यो अनेरास्ववियूको सानोठिमी क्याम्पस कमिटी

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) को भक्तपुर जिल्ला कमिटीले पूर्णता पाएको भोलीपल्ट नै उक्त संगठनको सानोठिमी क्याम्पस कमिटीले पनि पूर्णता पाएको छ । सोमबार अनेरास्ववियूको ५१ सदस्यीय सानोठिमी क्याम्पस कमिटी गठन भएको हो...बाँकी

    सरकारले माग गरेको स्वयंसेवक शिक्षकमा युवाको आकर्षण : १२ हजार बढीको आवेदन पर्यो

    सरकारले शुरु गरेको शिक्षण स्वयंसेवक कार्यक्रममा स्वयंसेवकहरुको आकर्षण देखिएको छ । आगामी शैक्षिक सत्रका लागि १५ सय स्वयंसेवक छनोट गर्न सरकारले आवेदन माग गर्दा १२ हजार जनाभन्दा बढीले स्वयंसेवक शिक्षक हुन फारम भरेका छन् ।...बाँकी

    अनेरास्ववियू भक्तपुर कमिटीले पायो पूर्णता : सानोठिमी र भक्तपुर क्याम्पसमा तोकिए कमान्डर

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) को भक्तपुर जिल्ला कमिटीले पूर्णता पाएको छ । उक्त युनियनको भक्तपुर जिल्ला संयोजक सुवास तिमिल्सिना र सह-संयोजक...बाँकी

    शिक्षक लाइसेन्स मावि गणित विषयको नतिजा सार्वजनिक (नतिजा सहित)

      काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) गणित विषयको नतिजा प्रकाशन गरेको छ । आयोगले गत असोजमा शिक्षक लाइसेन्सको परीक्षा लिएको थियो । आयोगले सूचना निकाल्दै प्रथम चरणमा माध्यमिक तहका विभिन्न...बाँकी

    शिक्षकको तलव भत्ता नपुग भएमा ७ दिन भित्र लेखि पठाउन स्थानीय तहलाई केन्द्रको निर्देशन

    भक्तपुर । सानोठिमी स्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको तलव भत्ता नपुग भए माग गर्न ७ दिनको समय दिएको छ ।  माध्यमिक तहमा स्वीकृत दरबन्दी तथा अनुदानमा कार्यरत शिक्षकको लागि तलव भत्ता नपुग...बाँकी

    पुलमा रहेको शिक्षक दरबन्दीको जिल्लान्तर सरुवामा रोक

    भक्तपुर । सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भर्खरै शिक्षकहरुको जिल्लान्तर सरुवा फुकुवा गरेपनि स्थानीय तहको पुलमा रहेको शिक्षक दरबन्दीको  जिल्लान्तर सरुवामा भने रोक लगाएको छ । केन्द्रले यही बिहीवार ७७ वटै शिक्षा विकास...बाँकी

    कक्षा ११ र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक, हेर्नुहोस् तालिका

    भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११  र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ ।  तालिका अनुसार कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गते देखि सुरु हुने भएको छ भने  कक्षा ११...बाँकी