News Portal

  • गृहपृष्ठ # sanothimi

    शिक्षक लाइसेन्स मावि गणित विषयको नतिजा सार्वजनिक (नतिजा सहित)

      काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) गणित विषयको नतिजा प्रकाशन गरेको छ । आयोगले गत असोजमा शिक्षक लाइसेन्सको परीक्षा लिएको थियो । आयोगले सूचना निकाल्दै प्रथम चरणमा माध्यमिक तहका विभिन्न...बाँकी

    शिक्षकको तलव भत्ता नपुग भएमा ७ दिन भित्र लेखि पठाउन स्थानीय तहलाई केन्द्रको निर्देशन

    भक्तपुर । सानोठिमी स्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको तलव भत्ता नपुग भए माग गर्न ७ दिनको समय दिएको छ ।  माध्यमिक तहमा स्वीकृत दरबन्दी तथा अनुदानमा कार्यरत शिक्षकको लागि तलव भत्ता नपुग...बाँकी

    पुलमा रहेको शिक्षक दरबन्दीको जिल्लान्तर सरुवामा रोक

    भक्तपुर । सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भर्खरै शिक्षकहरुको जिल्लान्तर सरुवा फुकुवा गरेपनि स्थानीय तहको पुलमा रहेको शिक्षक दरबन्दीको  जिल्लान्तर सरुवामा भने रोक लगाएको छ । केन्द्रले यही बिहीवार ७७ वटै शिक्षा विकास...बाँकी

    कक्षा ११ र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक, हेर्नुहोस् तालिका

    भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११  र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ ।  तालिका अनुसार कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गते देखि सुरु हुने भएको छ भने  कक्षा ११...बाँकी

    सानोठिमीस्थित जनक शिक्षा आइपुगेका मन्त्री पोखरेल आफ्नो निर्णय लागू भएको देख्दा दंग

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको टोलीले भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अनुगमन गरेको छ । मंगलवार उक्त टोलीले पाठ्यपुस्तक छपाइको अवस्थाबारे अनुगमन गरेको हो । मन्त्री नेतृत्वको टोलीमा शिक्षा सचिव महेश...बाँकी

    शिक्षक लाइसेन्सको परीक्षाफल माघ १५ भित्र

    गत असोजमा सम्पन्न शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको परीक्षाफल माघमा आउने पक्का भएको छ । सानोठिमीस्थित शिक्षक सेवा आयोगले आउदो माघको १५ गते भित्र नै नतिजा प्रकाशित गर्ने तयारीका साथ काम भैरहेको जनाएको हो...बाँकी

    कक्षा ११ ग्रेड वृद्धि परीक्षाको परीक्षाफल प्रकाशित

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ । सोमबार उक्त परीक्षाफल प्रकाशन गरिएको हो । कात्तिक ३० र मङ्सिर १ गते लिइएको उक्त परीक्षामा १ लाख ४ हजार ३...बाँकी

    एसईई परीक्षा तालिका सार्वजनिक

    यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ६ गतेदेखि शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमवार बसेको बैठकले एसईई परीक्षा चैत ६ गतेदेखि शुरु गर्ने निर्णय गरेको हो । निर्णयानुसार...बाँकी

    हेर्नुहोस् पुनर्वितरणमा परेका भक्तपुरका सबै पालिकाको मौजुदा र नयाँ शिक्षक दरबन्दी विवरण

    सरकारले स्थानीय तहमा मौजुदा र आवश्यक दरबन्दी विवरण सार्वजनिक छ । शिक्षक दरबन्दी मिलान एवं पुनर्वितरणका लागि पालिकागत रुपमा दरबन्दी विवरण सार्वजनिक गारिएको हो । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको निर्देशनपछि सानोठिमीस्थित शिक्षा तथा...बाँकी

    थिमीमा पानी बोक्ने गाडीको ठक्करबाट २५ वर्षिया पैदलयात्रीको मृत्यु

    पानी बोक्ने गाडीको ठक्करबाट २५ वर्षिया पैदलयात्रीको ज्यान गएको छ । ज्यान जानेमा ज्योती मगर रहेकी छन् । सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे घर भई हाल भक्तपुरको मध्यपुर थिमि ६ पूरानोठिमी बस्ने मगरलाई बा. १२ च. ५६५६...बाँकी