News Portal

  • गृहपृष्ठ # sanothimi

    खत्रीको नेतृत्वमा सीटीइभीटी रास्ट्रिय कर्मचारी संगठनको कार्यसमिति चयन : नामावलीसहित

    सीटीइभीटी रास्ट्रिय कर्मचारी संगठनको पहिलो एकता अधिवेशनले नेतृत्व चयन गरेको छ । देशभरका प्रतिनिधिको सहभागीतामा सानोठिमीमा भएको अधिवेशनबाट तेजबहादुर खत्रीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । एकताको पहिलो अधिवेशनले १५ पदाधिकारी र १७ केन्द्रिय...बाँकी

    शिक्षाका शाखा अधिकृतको ब्यापक सरुवा : लिस्ट सहित

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले व्यापक रुपमा शाखा अधिकृतहरुको सरुवा गरेको छ । साउन ३ गते निर्णय गर्दै मन्त्रालयले नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, रा.प.तृतीय श्रेणीका शाखा अधिकृतहरूलाई पदस्थापना–कामकाज गर्न खटाइएको जनाएको...बाँकी

    सानोठिमी आएर नेकपा महासचिवले गरे एकता अधिवेशनको उद्घाटन

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीइभीटी) लाई नयाँ शिक्षा ऐनले अझ सबल बनाउने बताए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रस्ताव गरेको शिक्षा ऐनमा...बाँकी

    प्राविधिक शिक्षा राज्यको प्राथमिकतामा परेको छ : डा वाग्ले

    प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीइभीटी) का सदस्य सचिव डा पुष्परमण वाग्लेले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमलाई स्थानीय आवश्यकतासंग जोड्ने जानकारी गराएका छन । देशभर एक हजार बढी छोटो अवधीको तालिम दिने सस्था रहेको...बाँकी

    सानोठिमी क्याम्पसमा पर्यो मन्त्री पोखरेलको नजर, आइतवार आयो यस्तो निर्णय

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले  क्याम्पसले लगाएको जग्गा भाडा सम्झौंता रद्द गर्ने निर्णय गरेका छन् ।आइतवार सानोठिमी क्याम्पसले गरेको जग्गा भाडा सम्झौता रद्द गर्न मन्त्रीस्तरिय निर्णय  गरिएको हो । सानोठिमी क्याम्पस प्रशासनले विवादित ढंगले जग्गा भाडामा लगाएको संचारमाध्यमहरुले...बाँकी

    नयाँ परीक्षा नियन्त्रकको ऐतिहासिक तयारी : बिहीवार विहानै कक्षा १२ को सवैको नतिजा निस्कदै

    राष्ट्रिय परीक्षा बोर्डले बिहीवार कक्षा १२ को परीक्षाफल प्रकाशन गर्ने भएको छ । परीक्षाफल प्रकाशनको प्रयोजनको लागि बिहीवार विहानै बोर्ड बैठक बोलाइएको जानकारी प्राप्त भएको छ । स्रोतका अनुसार विहान ७ बजे बोर्ड बैठक बोलाइएको...बाँकी

    पहिलोपटक राष्ट्रिय परीक्षा बोर्डले मनायो वार्षिकोत्सव : फोटो फिचर

    राष्ट्रिय परीक्षा बोर्डले आफ्नो स्थापनाको तेश्रो वार्षिकोत्सव मनाएको छ । सानोठिमीस्थित बोर्डको सभाहलमा विशेष कार्यक्रमका बीच तेश्रो वार्षिकोत्सव मनाइएको हो । तीन वर्ष पहिले आजैका दिन असार-१५ देखि लागू हुनेगरी तत्कालिन उच्च माध्यमिक शिक्षा परीषदको...बाँकी

    नयाँ पाठ्यक्रमप्रति नेवि संघको आपत्ति : तत्काल स्थगन गर्नुपर्ने लगायत ५ बुँदे माग ( पत्रसहित )

    प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप -२०७५ को बिरोध गरेको छ । १२ कक्षासम्मलाइ माध्यमिक शिक्षा मानेर तयार पारिएको कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम प्रारुपको...बाँकी

    शिक्षकहरुलाई राहत : रोकिएको शिक्षक सरुवा खुल्यो

    केहि महिनादेखि रोकिएको शिक्षक सरुवा खुलेको छ । शिक्षा विभागले मंगलवार एक निर्णय गर्दै रोकिएको सरुवा सुचारु गरेको हो । बिभाग श्रोतका अनुसार शिक्षक सरुवामा मनपरी भएको भन्दै उजुरी परेपछि विभागले सरुवा स्थगित गरेको थियो...बाँकी

    बैशाखबाट जिल्लाका यी १ दर्जन बढी सरकारी कार्यालय खारेज हुँदै

    संघीय संरचनाका कारण जिल्लास्थित धेरै सरकारी कार्यालय खारेज हुने भएको छ । यही महिनाको मसान्त बाट नै धेरै कार्यालय खारेज हुने भएका हुन् । सामान्य प्रशासन मन्त्रालयका अनुसार स्थानीय तहमा अधिकार पुगेपछि धेरै कार्यालय खारेजीको...बाँकी