News Portal

  • शिक्षाका शाखा अधिकृतको ब्यापक सरुवा : लिस्ट सहित

    भक्तपुर,४ साउन
    ९३३ पटक
    भक्तपुर,४ साउन

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले व्यापक रुपमा शाखा अधिकृतहरुको सरुवा गरेको छ ।

    साउन ३ गते निर्णय गर्दै मन्त्रालयले नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, रा.प.तृतीय श्रेणीका शाखा अधिकृतहरूलाई पदस्थापना–कामकाज गर्न खटाइएको जनाएको हो ।

    यो सरुवा संगै शिक्षाको राजधानी पनि भनिने सानोठिमीस्थित शिक्षाका केन्द्र र कार्यालयहरुमा व्यापक कर्मचारी हेरफेर भएका छन् भने भक्तपुरको शिक्षा इकाईमा पनि भक्तबहादुर गोदार र खुलानाथ गौतम आएका छन् ।

    हेर्नुहोस् सरुवा हुने अधिकृतहरुकाे लिस्ट

    प्रतिकृया दिनुहोस्

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...