News Portal

  • भक्तपुरमा १२ जना संक्रमित थपिए

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १३ भदौ
    १३२८ पटक
    भक्तपुर, १३ भदौ

    शनिवार भक्तपुरमा १२ जना संक्रमित थपिएका छन् । शुक्रवार थपिएका संक्रमितको तुलनामा यो संख्या न्यून हो । शुक्रवार ५४ संक्रमित थपिएका थिए ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौंमा १ सय ५५ ललितपुर १९ र भक्तपुरमा १२ गरी उपत्यकामा १ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ ।

    यो संगै देशभर १० हजार १ सय ४५ संक्रिय संक्रमित थपिएका छन् र कूल संक्रमित संख्या ३७ हजार ३ सय ४० पुगेको बताइएको छ ।

    शनिबार देशभर ३ सय १३ जना संक्रमण मुक्त भएका छन् । याे सँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २० हजार ५ सय ५५ पुगेको छ।

    प्रतिकृया दिनुहोस्

    आदर्शस्थित औषधी पसलमा आगलागी, लाखौंको क्षती

    भक्तपुरको सूर्यविनायक नगरपालिका आदर्श चोक स्थित एक औषधी पसलमा एकाबिहानै आगलागी भएको छ । इन्द्र...

    राधेराधेस्थित हनुमन्ते खोलामा स्कुटी सहित मानिस मृत फेला

    भक्तपुरको राधेराधेस्थित हनुमन्ते खोलामा स्कुटी सहित एकजना व्यक्ति मृत अवस्थामा फेला परेका छन । मध्यपुर...

    मध्यपुर थिमिमा ब्लड बैंक स्थापना हुने, लायन्स क्लवले १ करोड ३२ लाख सहयोग गर्ने

    मध्यपुर थिमि नगरपालिकाले संचालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा ब्लड बैंक स्थापनाका लागि लायन्स...

    बालकोट बस्ने ३२ वर्षिया बुढाथोकी पक्राउ

    उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर-१ बालकोट...

    नयाँ सत्ता समीकरणसंगै तीन मन्त्रीले लिए सपथ

    नयाँ सत्ता समीकरण संगै तीन मन्त्रीले सपथग्रहण गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा...