News Portal

  • भक्तपुरमा १२ जना संक्रमित थपिए

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १३ भदौ
    १५३३ पटक
    भक्तपुर, १३ भदौ

    शनिवार भक्तपुरमा १२ जना संक्रमित थपिएका छन् । शुक्रवार थपिएका संक्रमितको तुलनामा यो संख्या न्यून हो । शुक्रवार ५४ संक्रमित थपिएका थिए ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौंमा १ सय ५५ ललितपुर १९ र भक्तपुरमा १२ गरी उपत्यकामा १ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ ।

    यो संगै देशभर १० हजार १ सय ४५ संक्रिय संक्रमित थपिएका छन् र कूल संक्रमित संख्या ३७ हजार ३ सय ४० पुगेको बताइएको छ ।

    शनिबार देशभर ३ सय १३ जना संक्रमण मुक्त भएका छन् । याे सँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २० हजार ५ सय ५५ पुगेको छ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...